शुक्रबार, कात्तिक २८, २०८२

अजय देवगनको जन्म दिनमा आरआरआरको फर्स्टलुक

अजयले जन्म दिनमा आफ्ना फ्यानहरुका लागि नयाँ प्रोजेक्ट इन्टरड्यु गराएका छन्, आगामी चलचित्र आरआरआरको फर्स्ट लुक सार्वजनिक गरेर।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

एजेन्सी- बलिउड अभिनेता अजय देवगनले शुक्रबार ५२ औँ जन्म दिन मनाइरहेका छन्।

National life

व्यस्त नायक अजयले सोही दिन आफ्ना फ्यानहरुका लागि नयाँ प्रोजेक्ट इन्टरड्यु गराएका छन्, आगामी चलचित्र आरआरआरको फर्स्ट लुक सार्वजनिक गरेर।

फिल्मको फर्स्ट लुक एक मोशन पिक्चरको मद्दतबाट जारी गरिएको छ।

अजय देवगनले ट्विटरमा एक मिनेटको भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा अजयलाई निकै खतरनाक लुक्समा देखाइएको छ।

प्रकाशित: Apr 02, 2021| 10:13 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्