बुधबार, वैशाख ३०, २०८३

दर्शकले मन नपराएको प्रियंकाको 'बिकिनी लुक'

प्रियंका चोपडाका विश्वभर थुप्रै दर्शक छन्। उनको लोकप्रियताकै कारण दर्शकले स-साना कुराको पनि नोटिस गरिरहेका हुन्छन्।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

प्रियंका चोपडाका विश्वभर थुप्रै दर्शक छन्। उनको लोकप्रियताकै कारण दर्शकले स-साना कुराको पनि नोटिस गरिरहेका हुन्छन्।

National life

उनको पहिरनलाई लिएर पनि मानिसले बेला-बेला चर्चा गरिरहेका हुन्छन्। यति बेला प्रियंका पुन: पहिरनकै कारण चर्चामा छिन्।

बिकिनी लुकमा देखिएकी प्रियंकाको तस्बिरलाई लिएर दर्शकले ट्रोल गर्न सुरु गरिदिएका छन्।

उनले १९ वर्षीय तस्बिर सार्वजनिक गरेकी थिइन्। उक्त फोटोमा प्रियंका सेतो लुकमा छिन्।

उनले हाइ राइज फ्लेयर्ड पाइन्ट लगाएकी छिन्। उनले तस्बिरसँगै आफू सधै विकिनी रहेको प्रतिक्रिया दिएकी छन्।

उनको तस्बिरलाई लिएर एक जनाले लाजै नभएकी टिप्पणी गरेका छन्। केही सामाजिकसञ्जाल प्रयोगकर्ताले यी कस्ता लुगा हुन् भन्दै प्रश्न तेर्स्याएका छन्।

प्रकाशित: Mar 28, 2021| 05:20 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्