शुक्रबार, कात्तिक २८, २०८२

मनोरञ्जन


६७ दिनमा तीन करोड बढी पटक हेरियो ‘फूल बुट्टे सारी’ 

मिलन नेवारले गाएको फूल बुट्टे सारी ६७ दिनमा तीन करोडभन्दा बढी पटक हेरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २९, २०७७

 ‘फटाह फणिन्द्रे’मा कर्मा र छुल्ठिमको अभिनय

अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन्। अरुण खड्काको निर्माण निर्देशन रहने फिल्ममा उनी मुख्य भूमिकाको लागि छनौट भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

मनोवादको नयाँ गीत ‘यो बादल यो वर्षात्’ सार्वजनिक

मनोवादको शब्द संगीत तथा स्वरमा ‘यो बादल यो बर्षात्’ बोलको गीत सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

प्राश्नाले ल्याइन् ‘जय श्री स्वस्थानी माता’ 

हरेक बर्ष पुष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म नेपाली महिलाले गर्ने श्री स्वस्थानी व्रतको बारेमा गायिका प्राश्ना शाक्यले भजन सार्वजनिक गरेकी छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

पल शाह र कबिताको ‘तिमि छौ र’ सार्वजनिक 

चर्चित अभिनेता पल शाह र मोडल कविता रायले अभिनय गरेको म्युजिक भिडियो ‘तिमि छौ र’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

मुनाको ‘जुनेली रातै’ सार्वजनिक

गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातै’ को भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

धनबहादुर गायक : साधना र सिर्जनाका कारण अमर रहनेछन्

पोखरा– धनबहादुर गायकको स्मृतिमा पोखरामा शोक सभा गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा बुधबारशोक सभा भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

सिर्जनाले ल्याइन् ‘तैँ मोरीलाई’

गायिका सिर्जना खत्री हाउडेमायाँको नयाँ गीत ‘तैँ मोरीलाई’ सार्वजनिक भएको छ। उनलाई स्वरमा केशव कठायतले साथ दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

बलिउडमा जम्दै नेपाली संगीतकार प्रवेश मल्लिक

एमबीबीएस पढ्न गएको छोरो संगीतमा लाग्छु भन्दै घर फर्किएपछि बुवाले देखाएको आक्रोश प्रवेशले अझै विर्सिएका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

झलकमानको न्यास्रो मेटाउँथे धनबहादुर गायक

११ वर्षको उमेरमै भागेर काठमाडौं आएका धनबहादुरले रेडियो नेपालमा तीनवटा गीत रेकर्ड गराएवापत एक सय रुपैयाँ पाएका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

सात लाख खर्चेर गाउँपालिकाको गीत

जाजरकोटको जुनीचाँदे गाउँपालिकाले सात लाख रुपैयाँ खर्च गरेर गीत तयार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

मेलिना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरि’

चर्चित गायिका मेलिना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरि’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

रहेनन् ‘नरोऊ मायालु’ गीतका सर्जक धनबहादुर गायक

सार‌ंगी संरक्षणका अभियन्ता एवं चर्चित गायक तथा शब्द संकलक धनबहादुर गायकको आज बिहान निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

गुरुङ फिल्म माघ २३ देखि असारसम्म हलमा प्रदर्शन, तालिकासहित

गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेदेखि नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

ट्रेन्डिङ के हो, नाइँ मलाई था’ छैन : टीका प्रसाई

गायिका टीका प्रसाईले नेपाली गीतसंगीत क्षेत्रमा झन्डै दुई दशक लामो यात्रा गरेकी छन्। यो यात्रामा उनलाई चिनाउन सर्वाधिक सफल गीत भने ‘नाइँ मलाई था’छैन’, ‘माया लुकीलुकी’ जस्ता केही गीत हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

दक्षिण दिल्लीस्थित एक सडक सुशान्तसिंहको नाममा राखिने

दक्षिणी दिल्लीस्थित एन्ड्रयुगञ्जदेखि इन्दिरा क्याम्पसम्मको सडकलाई दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपूतको नाम दिने प्रस्तावले स्वीकृति पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

दीपक–दीपाको ‘छ माया छपक्कै’ युट्युबमा 

‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

‘सलल कोशी’ गीतको भिडियो सार्वजनिक

पूर्वेली लोक गायक दीपेन्द्र राईले र गायिका लीला राईको आवाजमा ‘सलल कोशी’ बोलको गीत सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७