शुक्रबार, कात्तिक २८, २०८२

मनोरञ्जन


अजय देवगनको जन्म दिनमा आरआरआरको फर्स्टलुक

अजयले जन्म दिनमा आफ्ना फ्यानहरुका लागि नयाँ प्रोजेक्ट इन्टरड्यु गराएका छन्, आगामी चलचित्र आरआरआरको फर्स्ट लुक सार्वजनिक गरेर।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

फूलबुट्टे सारी संस्कृतमा पनि

राजनराज शिवाकोटीको चर्चित गीत 'फूलबुट्टे सारी' संस्कृतमा पनि रेकर्ड भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

आलिया भट्टलाई कोरोना संक्रमण

भारतमा तिव्र गतिमा कोरोना महामारी फैलिरहेको छ। कोरोनाका कारण थुप्रै अभिनेता संक्रमित भइसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

'प्रेम जीवनकै सबैभन्दा सुन्दर आभास'

जिन्दगीमा एकपटक सबैले गर्ने मिठो अनुभुति हो प्रेम। यही यथार्थलाई शब्दमा उतारेका छन्, शिवराज योगीले।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१’ हुँदै, विजेतालाई दुई लाख पुरस्कार

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

देहव्यापारमा फसेका चर्चित अभिनेत्री

मनोरञ्जनको रंगीन दुनियाँलाई देखेर धेरैले यसैमा हेलिन खोजिरहेका हुन्छन्। र, यसै क्षेत्रमा थुप्रै सपना देखिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित अवार्ड रजनीकान्तलाई

भारतीय सिनेमा तथा दक्षिण भारतीय फिल्मका दिग्गज अभिनेता रजनीकान्तले दादा साहेक फाल्के पुरस्कार पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

कर्णालीको आँसुमा रेलको बाटो

उनलाई हुम्लावासीको वेदना सहरसम्म पुर्‍याउनु थियो। सहरको मात्रै जिन्दगी होइन, हुम्लावासीको पनि जिज्दगी छ भन्नु थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

सोना र सुगमको ‘मेरो माया करोड’ सार्वजनिक (भिडियोसहित)

गायक सुगम पोखरेल र गायिका सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ६ जना सभा सदस्य थप

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

किन शाहरुखलाई झापड हान्न चाहन्थिइन् जया

बलिउडमा 'बादशाह' नाममा परिचित अभिनेता हुन् शाहरुख खान। आफ्नै संघर्षले उनी फिल्म इन्डस्ट्रिमा स्थापित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

होलीको पुरानो सम्झना : शाहरुखको अंगालोमा गौरी

यतिबेला शाहरुख र पत्नी गौरीको होली भिडियो भाइरल भइरहेको छ। भिडियोमा शाहरुख गौरीका साथ होली खल्दै डान्स गरिरहेको देखिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

डाइरेक्टरले गरे कंगना रनौतको तारिफ

बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा मजाले कुरा राख्नसक्ने अभिनेत्री हुन्। उनी जति फिल्मी दुनियामा सक्रिय छिन् त्यत्ति नै सामाजिक सञ्जाल ट्विटरमा पनि।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

दर्शकले मन नपराएको प्रियंकाको 'बिकिनी लुक'

प्रियंका चोपडाका विश्वभर थुप्रै दर्शक छन्। उनको लोकप्रियताकै कारण दर्शकले स-साना कुराको पनि नोटिस गरिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

लामो समयपछि प्रियंका बलिउडमा 'युटर्न' हुँदै

बलिउड अभिनेतृ प्रियंका चोपडा इन्टरनेशनल स्टार बनिसकेकि छन्। प्रियंका अमेरिकाबाट भारत नआएको लामो समय भइसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

अमिताभको बलिउड इतिहास बचाउने संघर्ष

अमिताभ बच्चन बलिउड 'सुपर स्टार' हुन्। अमिताभले आफ्ना दशकौं देखिका फिल्महरूलाई मुम्बईमा रहेको बंगलाको एयर कन्डिशन रुममा सजाएर राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

एसियाका ४० 'बेस्ट एक्सन' फिल्म, जहाँ नेपालको एउटा पनि परेन

एसियाका यस दशकका ४० बेस्ट एक्सन फिल्मको सूची बाहिरिएको छ। यो लिस्ट एसियन फिल्म पल्स नामको वेबसाइटले जारी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

रणवीर कपुरले जिते कोरोना

मार्च ९ मा भारतीय अभिनेता रणवीर कपुरमा कोरोना संक्रमण भएको थियो। रणवीरकी आमा अभिनेत्री नीतु कपुरले इन्टाग्राममा यस बारे जानकारी दिएकी थिइन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

रहेनन् बेनीको बजारका सर्जक श्रेष्ठ

म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

सन्नी लियोनी किन भारतमै बस्न रुचाउँछिन्?

उनलाई अन्तर्वार्तामा भारतमा रहन चाहनुहुन्छ कि विदेशमा भनेर सोधिएको थियो। जवाफमा उनले भारत नै आफूलाई मन गर्ने बताएकी थिइन्। उक्त जवाफपछि भारतमा उनको प्रशंसा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७