शुक्रबार, कात्तिक २८, २०८२

मनोरञ्जन


सुनोदको निर्देशन र कुशलको स्वरमा 'हावा सरर' [भिडियो]

भिडियोमा रेसा सापकोटा, रोजिना उदास र इश्वर पोखरेलले अभिनय गरेका छन् भने गायक आचार्य र निर्देशक श्रेष्ठलाई पनि भिडियोमा देख्न सकिन्छ। सुनेश श्रेष्ठले भिडियो छायांकन गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

ओस्कर जितेर इतिहास रच्ने एसियाली मूलकी पहिलो महिला निर्देशकको कथा

चीनमा जन्मिएकी, बेलायतमा पढेकी र अमेरिकामा बस्दै आएकी चाओले निर्देशन गरेको ‘नोम्याडल्यान्ड’ तेस्रो फिचर फिल्म हो। यसले ओस्करमा उत्कृष्ट फिल्मको अवार्डसमेत जित्न सफल भयो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

नेपाल-अफ्रिका फिल्म फेस्टिवलमा आमा, सहायक श्रीमान् र दुर्गामाण्डु उत्कृष्ट

नवौं नेपाल-अफ्रिका फिल्म फेस्टिवल २०२१ मा ‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

'नोम्याडल्यान्ड'ले जित्यो ओस्कार

क्लोई चाउ निर्देशित 'नोम्याडल्यान्ड'ले यो वर्षको ओस्कार अवार्ड जितेको छ। चाउले नै निर्देशकतर्फको अवार्ड पनि उचालेकी छिन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

प्रकाश सपुत सोध्दैछन्– मेरो पनि हैन र यो देश?

जातकै कारण गायक प्रकाश सपुतले जीवनमा अनेक तीता–नमिठा भोगाइको सामना गरे।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

शिव हमालको शब्दमा ‘झुम्के मायालु’ सार्वजनिक

चर्चित गीतकार शिव हमालको लय तथा शब्दमा लोकदोहोरी गीत ‘झुम्के मायालु’ रिलिज भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

यस्तो बन्यो सलमानको ‘राधे’ (ट्रेलर)

सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को ट्रेलर सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

रिपोर्ट नेगेटिभ आए पनि केकी आइसोलेसनमा

नायिका केकी अधिकारीले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएकी छन्। कोरोना पुष्टि भएको तीन दिनपछि पुन: पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

मन्द मुस्कान करिश्माको 'ग्ल्यामर लुक'

नेपाली चलचित्र क्षेत्रकी सदावहार नायिका हुन् करिश्मा मानन्धर। उमेर बढ्दै गए पनि उनको 'ग्ल्यामर लुक'मा भने कुनै कमी आएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

यस्तो छ 'दबंग'मा सलमानले लगाएको रातो चस्माको रहस्य

दबंग फिल्ममा सलमानको स्टाइलिस लुकलाई धेरैले रुचाएका थिए। चुलबुल पान्डे नामक उनको भूमिका निकै लोकप्रिय बन्यो। उनले चुलबुलको भूमिकालाई फरक ढंगबाट निभाएका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

मृत्युशय्यामा नेपाली सिनेमा : धरापमा अर्बौँ लगानी 

नयाँ वर्षमा हल खुलेको अवस्थामा पनि ठूलठूला ब्यानरका फिल्महरुले रिलिजको हिम्मत नगर्नुको प्रमुख कारण हो- दर्शक नआउने डर।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

यस्तो छ नेपाल अन्तर्राष्ट्रय फिल्म फेस्टिभलको तयारी 

फेस्टिभलका चलचित्रलाई भने अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकले घरमै बसेर हेर्न सक्नेछन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

नेपाल अफ्रिका फिल्म फेस्टिवलमा १८ चलचित्र 

नेपाल-अफ्रिका फिल्म फेस्टिवल (नाफ) को नवौं संस्करण यही वैशाख १० गते शुक्रबार सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

यस्तो बन्यो 'सिलौटोमा चटनी', प्रारम्भिक प्रतिक्रियाले कलाकारहरू उत्साही

‘यो गीतको बोल र शब्दले गर्दा पनि यसमा काम गर्न लोभ लाग्यो,’ विगतमा एकसे एक हिट गीत दिएका गायक कुलेन्द्रले प्रतिक्रिया दिए, ‘राम्रो सृजनामा काम गर्दाको मजा नै अलग हुन्छ।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

श्रेयालाई कोरोना संक्रमण भएपछि कमेडी च्याम्पियनको छायांकन स्थगित, केकीकाे रिपाेर्ट नेगेटिभ 

कमेडी च्याम्पियन–२ की प्रतियोगी श्रेया सुवेदीमा कोरोना संक्रमण भएपछि एक साताका लागि कार्यक्रमको छायांकन रोकिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने

मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने भएको छ। साधना कला केन्द्रले आयोजनामा जेठ १२ (बुद्ध जयन्तीका अवसर) मा लुम्बिनी प्रतियोगिता हुने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

जब शुभचिन्तकले अमिताभको आँखाको ज्याेति गुमिसकेकाे सोचे ...

बलिउड सुपरस्टार अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय रहन्छन्। हालै उनले आफ्ना केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

बाल कलाकार अभिनित कोदोको ढिँडो दोहोरी सार्वजनिक

बाल कलाकारहरुको अभिनय रहेको लोक दोहोरी गीत ‘कोदोको ढिँडो’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

‘दुष्प्रयास’ असार २५ मा रिलिज हुने

महिला हिंसा, हत्या, अपहरणलगायतका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको फिल्म ‘दुष्प्रयास’ आगामी असार २५ गते रिलिज हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

जब शाहरुखलाई मुम्बईबाट निकाल्नुपर्छ भनिएको थियो...

बलिउडका  किङ खान अर्थात रोमान्स किङ शाहरुख खानलाई  कुनै दिन सपना नगरी मुम्बाईबाट निकाल्ने  कुरा बाहिरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८