आइतबार, वैशाख २७, २०८३

शाहरुखको नयाँ फिल्म ‘पठान’को सुटिङ युरोपमा हुने 

शाहरुख खानको कमब्याक फिल्मका रुपमा चर्चा भइरहेको ‘पठान’को सुटिङ अघिल्लो लकडाउनकै दौरानबाट सुरु भएको थियो।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

National life

काठमाडौं– शाहरुख खानको कमब्याक फिल्मका रुपमा चर्चा भइरहेको ‘पठान’को सुटिङ अघिल्लो लकडाउनकै दौरानबाट सुरु भएको थियो। फिल्मको ६० प्रतिशत सुटिङ सकिसकेको छ। खबरअनुसार बाँकी ४० प्रतिशत सुटिङ युरोपका तीन देशमा हुने भएको छ।

यद्यपि सुटिङ हुने देशहरुबारे भने निर्माण युनिटले कुनै सूचना सार्वजनिक गरिसकेको छैन। सिद्धार्थ आनन्दको निर्देशनमा आदित्य चोपडाको यशराज फिल्म्स्को ब्यानरमा बनिरहेको यस फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि प्रमुख भूमिकामा देखिँदैछन्। फिल्ममा सलमान विशेष भूमिकामा देखिँदैछन्।

प्रकाशित: May 31, 2021| 07:49 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्