बिहीबार, वैशाख २०, २०८१

प्रभाषको नयाँ फिल्ममा कलाकारको बजेट नै दुई अर्ब

निर्देशक नाग अश्विनको आगामी फिल्ममा प्रमुख भूमिकामा देखिँदैछन्, दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास। उनी यो फिल्ममा सुपरहिरोको भूमिका निर्वाह गर्दैछन्।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– निर्देशक नाग अश्विनको आगामी फिल्ममा प्रमुख भूमिकामा देखिँदैछन्, दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास। उनी यो फिल्ममा सुपरहिरोको भूमिका निर्वाह गर्दैछन्।

triton college

बलिउड अभिनेत्री दीपिका पादुकोण पनि प्रभाषको अपोजिटमा यही फिल्मबाट तेलुगु सिनेमामा डेब्यु गर्दैछिन्। अमिताभ बच्चन पनि यो फिल्ममा विशेष भूमिकामा देखिँदैछन्। 

यो फिल्मको शीर्षक अहिलेसम्म टुंगो लागिसकेको छैन तर कलाकारको पारिश्रमिकलाई लिएर भने भारतीय फिल्म वृत्तमा ठूलो चर्चा भइरहेको छ।

दैनिक भाष्करको खबरअनुसार यो फिल्ममा सबै कलाकारको पारिश्रमिक जोड्दा दुई सय करोड भारु पुगिसकेको छ। फिल्मका लागि नेशनल अवार्ड विजेता निर्देशक नाग अश्विनले ‘महानटी’मै काम गरेको प्रोडक्टसन टिम चुनेका छन्।

प्रकाशित: May 31, 2021| 07:57 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्