शुक्रबार, कात्तिक २८, २०८२

मनोरञ्जन


ट्विटरपछि कंगनालाई इन्स्टाग्राममा पनि झड्का, भन्छिन्, ‘यहाँ पनि टिकिएलाजस्तो छैन’

केही दिनअघिमात्रै ट्विटरले उनको अकाउन्ड सस्पेन्ड गरिदिएको थियो। त्यसपछि उनले आफ्ना कुराहरु इन्स्टाग्राममा राख्न सुरु गरेकी थिइन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

‘१० वर्ष पछाडि धकेलियो नेपाली फिल्म’, सम्भव होला डिजिटल रिलिज?  

चलचित्रक्रर्मी अशोक शर्माका अनुसार देशभर करिब २२ वटा हल सधैँका लागि बन्द भइसकेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

वर्षा राउतलाई कोरोना संक्रमण

अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

‘देवदास’पछि शाहरुख र सन्जयलीला फेरि एकसाथ काम गर्दै

‘देवदास’ रिलिज भएको करिब एक दशकपछि शाहरुख र सन्जयबीच फेरि सहकार्य हुने चर्चा चलेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

निफमा चलचित्र उद्योगमा रोजगारी तथा सामाजिक रुपान्तरण विषयक छलफल 

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज (शुक्रबार) चलचित्र उद्योगले नेपालमा रोजगारीको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

बदलिएकी अनुष्का : भाइरल बन्दै विराटसँगको त्याे विज्ञापन

अभिनेत्री अनुष्का शर्मा बलिउडमा प्रवेश गर्नुअघि सफल मोडल थिइन्। थुप्रै टप डिजाइनरहरुसँग उनले काम गरिसकेकी थिइन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

कोरोनाबाट दुई भारतीय अभिनेत्रीको निधन

कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई अभिनेत्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

आजबाट सुरु हुँदै निफ : पहिलो दिन अनुराग कश्यपले अनुभव सुनाउँदै

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

राजनीतिमा नचलेको ‘स्टार पावर’ : हिस्स परे कमल हसनदेखि मिथुन चक्रवर्तीसम्म 

जब-जब चुनाव आउँछ, राष्ट्रका ‘गहना’ भनिने कलाकारले टिकट पाउने हल्ला बजारमा खुब चल्छ। चुनावको प्रचारप्रसारका क्रममा गीत गाउने, नाच्नेदेखि भोट माग्नेसम्मका क्रियाकलापमा उनीहरु सरिक हुन्छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

सञ्चारकर्मी ईश्वरी बरालले ल्याइन् ‘खानदानी छोरी’

सञ्चारकर्मीसमेत रहेकी गायिका ईश्वरी बरालले नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

हरिवंशले ल्याए कोरोनाबारे सन्देशमूलक गीत 

हास्य अभिनेता तथा गायक हरिवंश आचार्यले कोरानासम्बन्धी सन्देशमूलक गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

कोरोना संंक्रमितका लागि अक्सिजन जुटाउँदै पल शाह

अघिल्लो वर्ष चैतमा लकडाउन घोषणा भएपछि अन्य क्षेत्रझैं फिल्म क्षेत्रका पनि सम्पूर्ण काम ठप्प भए। अरु कलाकारझैं अभिनेता पल शाह पनि घरमै थन्किएर बसेका थिए। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

ट्विटरबाट सस्पेन्ड हुनुअघि के लेखेकी थिइन् कंगनाले ? 

बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड भएको छ। उनले लगातार विवादास्पद ट्विट गरेपछि एकाउन्ट सस्पेन्ड भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

आमा बन्दै गरेका दुई अभिनेत्रीको खुसी

कमेडी च्याम्पियनकी निर्णायक रहेकी उनले हालै मात्र कार्यक्रममै निकै घतलाग्दो र अर्थपूर्ण वाक्य बोलिन्, ‘मैले अघिल्लो वर्ष आमा गुमाएँ। यो वर्ष आमा बन्ने भएँ। म खुशी छु।’ आमा गुमाएको घाउ...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

निफमा बलिउड निर्देशकको पनि अनुभव सुन्न पाइने

बिहीबारबाट सुरु हुन लागेको पाँच दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भारतीय फिल्म निर्देशक अनुराग कश्यपले अनुभव सुनाउने भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

अमेरिकन आइडलको टप सेभेनमा दिवेश पोखरेल

अमेरिकन आइडलको प्रतिस्पर्धामा पुनः सहभागी हुने मौका पाएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) टप सेभेन अर्थात् उत्कृष्ट सातमा पुगेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कोभिड बिरामीका लागि मोटरसाइकल बेच्दै हर्षवर्धन

भारतमा कोरोनाको दोश्रो लहर फैलिएसँगै त्यहाँका सेलिब्रेटीहरू यतिखेर सहयोग अभियानमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

फेक न्यूजले आजित इलियाना : सुसाइड र प्रेग्नेन्सी अफवाहबारे बल्ल बोलिन्

बलिउड सेलिब्रेटीहरू फिल्मभन्दा ज्यादा व्यक्तिगत जीवनसँग जोडिएका खबरले चर्चामा रहन्छन्। खबरसँगसँगै कहिलेकाँही यस्ता अफवाह पनि चल्छन्, जसले उनीहरूलाई आजित बनाउँछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

‘राधे’ को किस सिनबारे यसाे भन्छन् सलमान

सलमान खान, दिशा पाटनी र रणदीप हुड्डा स्टारर फिल्म ‘राधे’ यही इदमा विश्वभर रिलिज हुँदैछ- सिनेमा घर र ओटीटी प्लेटफर्ममार्फत्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

फिल्म निर्माता गोविन्दलाई अदालतले दियो सफाइ

फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८