शुक्रबार, कात्तिक २८, २०८२

मनोरञ्जन


यी हुन् बलिउडका १० महँगा गायकगायिका

भारतकी सबैभन्दा महँगी गायिका हुन् श्रेया घोषाल।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

‘ओभर डोज’ अमेरिकामा प्रिमियर हुने

नेपाली कलाकारहरुले अमेरिकामा निर्माण गरेको फिल्म ‘ओभर डोज’ भोलि प्रिमियर हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

‘मिसन इम्पोसिबल ७’ मा टम क्रुजसँग देखिँदै ‘बाहुबली’का प्रभास

‘बाहुबली’ अभिनेता प्रभास हलिउड सुपरस्टार टम क्रुजसँगै हलिउडको चर्चित फिल्म ‘मिसन इम्पोसिबल’को सातौँ सिरिजमा महत्वपूर्ण भूमिकामा देखिने भएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

टेलिभिजनमा 'डेब्यू' गर्ने तयारीमा रणवीर सिंह

यो शोको फर्मेट अमितोभ बच्चनको शो ‘कौन बनेगा करोडपति’जस्तै हुने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

रामकृष्ण ढकालले अक्सिजन व्यवस्थापनमा सहयोग गर्न १८ लाख पठाए

'करिब १८ लाख नेपाली रुपैयाँ विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सुगम पोखरेलको 'तिमीलाई भनु म' सार्वजनिक

गायक सुगम पोखरेलका 'मायाको बाटो', 'भनेकै हुँ मैले', 'सयौं जन्म' जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका सुरज शाहको निर्देशनमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

नीता ढुंगाना भन्छिन्- महामारीमा कुर्सीको लडाईं भइरहेको छ, म किन यो देशमा जन्मिएँ होला!

महामारीमा कुर्सीका लागि लडाईं भएको तर जनताको स्वास्थ्य र जीवनप्रति नेताहरूलाई कुनै पर्वाह नभएको भन्दै उनले दुखेसो पोखेकी हुन्। 'मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन...
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

कमेडीमा नेपालको विश्व कीर्तिमान

नेपालमा कमेडी क्षेत्रमा नयाँ पहिचानको शुरुवात गरेको ‘नेपग्याजम कमेडी’ समूहले कमेडीमा विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

जुट्न थाल्यो फिल्म प्राविधिकलाई सहयोग

कलाकार निर्मल शर्माले कोरोना महामारीका कारण समस्यामा परेका फिल्म प्राविधिकका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

डायलसिसको चक्करमा ज्यान गुमाए आदर्शका बुबाले

समयमै मिर्गौलाको डायलसिस गराउन नपाउँदा कमेडियन आदर्श मिश्राका बुबा विनोद मिश्राको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

राजेश हमालको असन्तुष्टि– महामारी नियन्त्रणमा सरकार किन उदासीन?

अभिनेता राजेश हमाल सितिमिति सार्वजनिक विषयमा बोल्दैनन्। सामाजिक सञ्जालमा राजनीतिक वा सार्वजनिक विषयमा खासै लेख्दैनन्। अभिनेता राजेश हमाल सितिमिति सार्वजनिक विषयमा बोल्दैनन्। सामाजिक सञ्जालमा राजनीतिक वा सार्वजनिक विषयमा खासै लेख्दैनन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

प्रेमविरोधी जातव्यवस्थाको विरोधमा दयाहाङ राई (भिडियो) 

 प्रेमविरोधी जातव्यवस्थाको विरोधमा अभिनेता दयाहाङ राई निरन्तर आवाज उठाइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

रेखा थापाको आक्रोश– लासहरुले पनि नछुने पापी व्यवस्थामा राजनीति झन् घृणित भयो

कोरोना महामारीकै बीच संसद् विघटन गरेर चुनावको मिति तोकिएपछि अभिनेत्री रेखा थापाले कडा टिप्पणी गरेकी छिन्। सरकार फेर्दैमा वा चुनाव गर्दैमा हाम्रो यथार्थ नफेरिने उनको टिप्पणी छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

बंगाली रियालिटी शोमा निर्णायक बने गोविन्दा 

बलिउड अभिनेता गोविन्दा अब बंगाली डान्स रियालिटी शोमा निर्णायकको भूमिकामा देखिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

‘हंगामा २’ ओटिटीमा रिलिज हुने

शिल्पा शेट्टी, परेश रावल, मीजान जाफरी र प्रणीता सुभाष स्टारर फिल्म ‘हंगामा–२’ ओटिटी प्लेटफार्ममा रिलिज हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

भिडियोमा यस्तो बन्यो ‘मेरो प्यारो ओखलढुंगा’

युग कविकै शब्द रचना तथा स्वरसम्राट नारायण गोपालको संगीत र स्वरमा तयार भएको ‘मेरो प्यारो ओखलढुंगा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

संस्कृतमा रक संगीत 'जीवनं क्षणभङ्गुरम्' सार्वजनिक

'जीवनं क्षणभङ्गुरम्' बोलको गीतमा स्वर र संगीत सच्चिदानन्द पौडेलको छ भने गीतलेखन र निर्देशन के एन् स्वामीले गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

‘सूर्यवंशम’को १२ वर्ष : प्लेन दुर्घटनामा बितेकी थिइन् अमिताभकी हिरोइन 

भलै रिलिज ताका ‘सूर्यवंशम’ फ्लप भएको थियो तर पनि आजसम्म बलिउडमा यसको चर्चा उत्तिकै हुन्छ। यो फिल्म सन् १९९९ को मे २१ तारिख रिलिज भएको थियो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

सुरक्षाको स्वीकारोक्ति : हुबहु कपी गरिएको फिल्ममा काम गर्न पुगेकोमा मलाई खेद छ

नेपाली फिल्म क्षेत्रमा अभिनेत्री सुरक्षा पन्तले भने आफ्नो फिल्म कपी भएको कुरा आफै सार्वजनिक गरेकी छिन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

रानीलाई भेट्न नपाएको त्यो दिन र मनमोहन अधिकारीले गरेकाे आदर

मलाई सम्झना छ, विश्व सुन्दरी राय अंग्रेजीमा बडामहारानीको खुबै बयान गर्दै थिइन् र म सुनिरहेकी थिएँ केही नबोली।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८