शुक्रबार, कात्तिक २८, २०८२

मनोरञ्जन


ऋतिक रोशनले गरे 'कृष ४' को घोषणा

ऋतिक रोशन अभिनित ‘कृष’ बलिउडको चर्चित सुपरहिरो फिल्म हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

विभेदविरुद्ध बोल्न थाले कलाकार : केकीको क्षमायाचना, ज्योतिको आक्रोश

सञ्चारकर्मी रुपा सुनारले दलित भएकै कारण कोठा नपाएपछि यतिबेला सामाजिक सञ्जालमा जातीय विभेदको बहस चुलिएको छ। तर, आफूलाई सेलिब्रेटी भन्ने कलाकारहरूले नै यस विषयमा कुनै प्रतिक्रिया नजनाएको भन्दै सामाजिक सञ्जालमा...
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

किन ‘गुत्थी’को भूमिकामा देख्न चाहँदैनन् सुनिल ग्रोवरका छोरा?

टीभी कमेडी शोमा कहिले गुत्थी र कहिले डा. मसहुर गुलाटी बनेर हँसाउने भारतीय कलाकार हुन् सुनिल ग्रोवर। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

सानदार 'शेरनी' जसले नचिच्याइकनै समाजसँग संवाद गर्छ [फिल्म समीक्षा]

मसालेदार एक्सन र धुमधडाकामा विश्वास गर्ने बलिउड प्रवृत्तिबाट यो फिल्म पूर्णतः मुक्त देखिन्छ। सिनेमाले संवादमा कम, दृश्यमा ज्यादा विश्वास गर्छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

फिल्म फ्लप हुँदा घर बेच्नुपरेको थियो ज्याकी श्राफले

आयशा श्राफले फिल्म बनाएकी थिइन् ‘बूम’। तर यो बक्स अफिसमा फ्लप भयो। त्यसपछि ज्याकी श्राफ र उनको परिवारले आर्थिक संकटको सामना गर्नुपरेको थियो। हालै ज्याकीले एक अन्तर्वार्तामा त्यतिबेला फिल्म फ्लप...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

फिल्मको नामलाई लिएर अक्षय कुमारको पुत्ला दहन

अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘पृथ्वीराज’ को नाम विवाद झन् झन् चुलिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतिस्पर्धा घोषणा

राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ।  
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

सिनेमा हल नखुलेपछि ‘एक’ डिजिटल प्लेटफार्मबाट रिलिज हुने

कोरोना महामारीका कारण रिलिज स्थगन भएको फिल्म ‘एक’ अब डिजिटल प्लेटफार्मबाट रिलिज हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

ओटिटीमा रिलिज हुँदै फरहानको ‘तुफान’, देखिँदैछन् बक्सरको भूमिकामा

अभिनेता फरहान अख्तरको स्पोर्टस् ड्रामा फिल्म ‘तूफान’को नयाँ रिलिज डेट घोषणा भएको छ। फरहान स्वयम्ले सोसियल मिडियामा फिल्मको एक पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

हरेक बाढीपहिरोमा दुख्ने एउटा गीतको कथा : हामी भयौं बेघरबार, चरी लैजा समाचार...

गीत सन्देशमूलक र आम जनजीविकासँग मेल खाने थियो भने अञ्जानले संगीतसँग। र, अञ्जान कर गर्न थाले– यस्तो गीत त राज्यलाई सुनाउनुपर्छ। मित्रगणबाट सुझाव आइरह्यो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

प्रमोद खरेलको स्वरमा 'तिमी बोलाउ मात्र' गजल रिलिज [भिडियो]

गजलमा तिलक बम मल्लको संगीत छ। सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेका हुन। नवलपुरको देवचुली नगरपालिकाको विभिन्न ठाउँमा शुटिङ्ग गरिएको सो गजलमा प्रेमिल जोडीको वियोगान्त प्रेम कथालाई देखाउन...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

‘लगान’को २० वर्ष : आमिरले रिजेक्ट गर्दा शाहरुखसम्म पुगेको थियो यो फिल्म

फिल्ममेकर आशुतोष गोवारिकर निर्देशित फिल्म ‘लगान’ रिलिज भएको आज (१५ जुन) २० वर्ष पुरा भयो। यो अवसरमा आशुतोषले यो फिल्मले आफ्नो जीन्दगी बदल्दिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

प्रनेश गौतमको मुद्दामा अदालतले भन्यो- फिल्म समीक्षाले कसैको चरित्र हत्या गर्दैन

हिरासतमा रहँदा भोगेको मानसिक यातनाका कारण प्रनेश कमेडी नै नगर्ने अवस्थामा पुगिसकेका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

गायक दीप श्रेष्ठको घरफिर्तीमा स्वास्थ्यकर्मीले गाए श्रेष्ठकै गीत

यो शब्दलाई मोबाइलको स्क्रिनमा हेर्दै अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरूले स्वरमा स्वर थपिरहेका थिए। यो दृश्य हो धुम्बाराहीस्थित ह्याम्स अस्पतालको।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

किन सधैं आफूलाई २५ भन्न रुचाउँछन् राजेश हमाल? 

आज अभिनेता राजेश हमालको जन्मदिन। हमालकै भाषामा भन्नुपर्दा ‘फेसबुक गडबडी’का कारण धेरैले उनलाई मंगलबार नै जन्मदिनको शुभकामना दिए।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

‘लप्पन छप्पन २’ले २५० चलचित्र प्राविधिकलाई बाँड्यो खाद्यान्न, कलाकार जुट्दा उठ्यो पाँच लाख 

कोरोना महामारीका कारण फिल्म क्षेत्र ठप्प भएपछि यतिखेर पर्दा पछाडि रहेर काम गर्ने चलचित्र प्राविधिकहरू समस्यामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

सुशान्त प्रकरण : के साराले रियासँग गाँजा र भोड्का सेयर गरेकी थिइन्? 

तर यतिखेर यही मुद्दासँग जोडिएको रियाको अचम्ममा पार्ने बयान सार्वजनिक भएको छ, जसले बलिउडलाई फेरि एकपल्ट तताएको छ। रियाले आफ्नो बयानमा अभिनेत्री सारा अली खानको नाम पनि लिएको खबरले बलिउडलाई...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

पाकिस्तानी अभिनेत्रीमाथि इन्स्टाग्राम लाइभकै क्रममा यौन उत्पीडन

पाकिस्तानी अभिनेत्री हानिया अमिरमाथि यौन उत्पीडन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

बलिउड अभिनेता दिलिपकुमार अस्पताल भर्ना

बलिउडका दिग्गज कलाकार दिलिपकुमार अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

नि:सन्तान महिलाको कथामा यस्तो बन्यो थारू फिल्म ‘निपुत्र’

सप्तरीमा खिचिएको चलचित्रमा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम,आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरीलगायात कलाकारले अभिनय गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८