शुक्रबार, कात्तिक २८, २०८२

मनोरञ्जन


मधेस विखण्डन साेचविरुद्ध ‘एक’

उनी ‘ग्रेटर नेपाल’ बोकेर देशको सीमाना खोज्दै हिँडे। ‘विशाल नेपाल’ बोकेर सीमामा भौतारिएका उनै मनोज पण्डित १५ वर्षपछि फेरि अर्को एउटा चलचित्र ल्याएर आएका छन् ‘एक’।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

भतिजो निर्वाणलाई फिल्म निर्देशन सिकाउँदै सलमान

सलमानले भतिलाई फिल्म निर्देशक बनाउने सोच राखेर काम सिकाउन टाइगर थ्रीको सुटिङमा सँगै लगेका हुन्। २१ वर्षीय निर्वाणले पनि आफ्नो चाहना निर्देशक बन्ने रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

ऋतिकले काम गर्न अस्वीकार गरेका सुपरहिट फिल्महरू

बलिउड सुपरस्टार ऋतिक रोशनले थुप्रै सुपरहित फिल्ममा काम गरिसकेका छन्। उनको अभिनय र डान्सको दमले जो कोहिलाई दिवाना बनाइदिन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

दीपाश्रीको जन्मदिनमा दीपकले लेखे यस्ता शब्द

चर्चित कलाकार दीपाश्री निरौलाको आज जन्मदिन परेको छ। लोकप्रिय अभिनेत्री तथा निर्देशक निरौलालाई थुप्रैले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमणबाट थापाको निधन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

ग्यापुको वर्षकै ठूलो टिकटक प्रतियोगिता

नेपाली ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै वर्षकै ठूलो टिकटक प्रतियोगिता ‘ग्यापु टिकटक हिरोज’ सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

जुही चावलाले फिर्ता लिइन् फाइभजीविरुद्धको निवेदन, तिर्नुपर्ने भयो ३२ लाख जरिवाना

भारतीय अभिनेत्री जुही चावलाले दिल्ली उच्च अदालतमा दिएको फाइभजी नेटवर्कविरुद्धको मुद्दा फिर्ता लिएकी छन्। उनको यो मुद्दा अदालतले गत महिना नै खारेज गरिदिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

शर्लिन चोपडाको आरोप– राज कुन्द्राले मलाई घरमै आएर यौन दुर्व्यवहार गरे

राज कुन्द्रा पोर्नोग्राफी केसमा बयान दिनका लागि मुम्बई क्राइम ब्रान्च पुगेकी अभिनेत्री शर्लिन चोपडाले आफूलाई राजले यौन दुर्व्यवहार गरेको बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

जुही चावलाले फिर्ता लिइन् फाइभजीविरुद्धको निवेदन, तिर्नुपर्ने भयो ३२ लाख जरिवाना

भारतीय अभिनेत्री जुही चावलाले दिल्ली उच्च अदालतमा दिएको फाइभजी नेटवर्कविरुद्धको मुद्दा फिर्ता लिएकी छन्। उनको यो मुद्दा अदालतले गत महिना नै खारेज गरिदिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

बलिउडमा पोर्न र्‍याकेटबारे जोया राठौरको नयाँ खुलासा

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको गिरफ्तारीपछि हरेक नयाँ नयाँ–नयाँ खुलासा भइरहेको छ। हालै मोडल जोया राठौरले ‘पोर्न र्‍याकेट’ बारे नयाँ खुलासा गरेकी छिन्। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

फिल्म छायांकनका क्रममा अभिनेता बिराज भट्ट घाइते

अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

शिल्पाले भनिन्- मेरो फिल्म 'हंगामा–२' हेरिदिनु होला

श्रीमान् प्रहरी नियन्त्रणमै रहेका बेला अभिनेत्री शिल्पाले आफ्नो नयाँ आउन लागेको फिल्म हंगामा–२ हेर्न सर्वसाधमारणलाई अपिल गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

कुसुमको ‘काफल पाक्यो’ सार्वजनिक (भिडियोसहित)

कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

टाइगर-३ : ज्यान बनाउँदै सलमान खान

पछिल्लो केही दिनयता बलिउडमा अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर-३’ को चर्चा छ। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि सलमान यो फिल्मको तेस्रो सिरिजको तयारी गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

यी अभिनेत्री जो आमा बन्ने प्रक्रियामा रमाइरहेकी छिन्

अर्को महिना अभिनेत्री प्रियंका कार्की आमा बन्दैछिन्। आमा हुनुको अर्थ त्यत्तिकै गहिरो, अग्लो र फराकिलो छ। त्यसैले त गर्भवती भएको पहिलो महिनादेखि नै उनी यो प्रक्रियामा निःशर्त रमाइरहेकी छिन्।  
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लिल फिल्म निर्माणमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले अश्लिल फिल्महरू बनाएर केही एपहरूमार्फत बेच्ने गरेको प्रहरीले आरोप लगाएको...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

लकडाउनमा एउटा मजदुरले गाउँ फर्कन गरेको संघर्षको कथा ‘सानो पाइला’

कोराना महामारीका कारण लकडाउन हुन्छ। गाउँ फर्किन चाहन्छन्। तैपनि साहुले काम गरेको पैसा दिँदैनन्। लकडाउनको समय शिशिरले भोगेको यही पीडाको कथा हो, ‘सानो पाइला’।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

दुवै मिर्गौला फेल भएपछि सहयोग माग्दै हास्यकलाकार पल्पसा डंगोल

हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकर पल्पसा डंगोल अस्पताल भर्ना भएकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

आमाको किरिया गर्न नगएका कर्ण जसले स्टेजमा आमाकै लागि गाए

गिरी स्टेजमा चढेपछि गाउँमा आमाले अन्तिम सास फेरिकी थिइन्। गायकीकै माध्यमबाट आमालाई काठमाडौंसम्म ल्याउने सपना अधुरै रह्यो कर्णको। भ्वाइस अफ नेपाल जितेर आमालाई पुरुस्कार थमाउने उनको सपना बिचैमा तुहियो।
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

म र आकाशबीच प्रेम छैन, जीवनमा अर्कै कोही आएको छ : पूजा शर्मा 

अभिनेत्री पूजा शर्मा प्रेम सम्बन्धका कारण सधैं चर्चामा आइरहिन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८