आइतबार, वैशाख २७, २०८३

भ्वाइस अफ नेपाल सिजन ४ विजेता बने करण

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता करण राई बनेका छन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

National life

काठमाडौं- ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता करण राई बनेका छन्। शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन्।

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए। टिम राजेशकी सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन्।

टिम प्रमोदकी योगेश मगर सेकेन्ड रनरअप घोषित भए। टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने।

प्रकाशित: Dec 24, 2022| 07:07 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्