बिहीबार, असार ११, २०८३

मोडल मौसमी खनालको नयाँ म्युजिक भिडियो सार्वजनिक

रेडियोकर्मी पुरुषोत्तम बस्नेतको गीत जा जा गए जा बोलको गीतमा खनालले अभिनय गरेकी हुन्।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

काठमाडौं– दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल मौसमी खनालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। रेडियोकर्मी पुरुषोत्तम बस्नेतको गीत जा जा गए जा बोलको गीतमा खनालले अभिनय गरेकी हुन्। उनलाई साथ दिएका छन्, विजयराज भुर्तेल र वसन्त गजुरेलले।

गायक दिनेश गौतमको स्वर तथा पुस्तक प्रसादको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्। अपांगता श्रीमान्को मायालाई लत्याएर सबलांग पुरुषको प्रेममा परेकी एक महिलाको कथालाई धिमाल फिल्मले प्रस्तुत गरेको हो। यसमा देव धिमालको लेखन तथा निर्देशन रहेको छ।

प्रकाशित: Dec 09, 2022| 13:05 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्