बिहीबार, फागुन १४, २०८२

कस्तुपले ल्याए पिरतीको बन्धन

लोकदोहोरी संगीतमा छुट्टै पहिचान बनाएका कस्तूप पन्त गीतकार, संगीतकार तथा गायक हुन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- लोकदोहोरी संगीतमा छुट्टै पहिचान बनाएका कस्तूप पन्त गीतकार, संगीतकार तथा गायक हुन्। 

दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनका थुप्रै लोकदोहोरी तथा आधुनिक गीतहरु सफल छन्। ‘फुलको थुङ्गामा’, ‘धोका दिनेलाई के भनौं र खोई’, ‘मधुवनैमा’, ‘बिर्सियौकी कुन्नी, ‘जिन्दगी पानीको फोका’ लगायत कस्तुपका हिट गीत मानिन्छन्। उनै कस्तुप ‘पिरतीको बन्धन’ बोलको गीत लिएर आएका छन्। उनका शब्द तथा संगीत रहेको गीतमा चर्चित गाएक रामजी खाँड र पूजा देवकोटाले संगीत दिएका छन्।

दर्जनौं गीत हिट दिएका गायक खाँडले पन्तका गीतमा अभिनयसमेत गरेका छन्।  उनलाई करिश्मा ढकालले अभिनयमा साथ दिएकी छन्। काजिस श्रेष्ठको निर्देशन रहेको भिडियोमा बाल कलाकार आयुषा ढकाल र जिवस् जीवन श्रेष्ठको समेत अभिनय छ। 

प्रकाशित: Dec 14, 2022| 13:28 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्