शुक्रबार, कात्तिक २८, २०८२

मनोरञ्जन


२७ दिनपछि रिहा हुँदै साहरुख खान पुत्र आर्यन

क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

मराठी सिरिज ‘समान्तर : भोलि हुने घटना थाहा पाउने

कोरोना भाइरसको कारण विश्वमा अधिकांश देशमा लकडाउन भए। सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि विश्वका अधिकांश देश लकडाउन गर्न बाध्य भए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

नेपाली चलचित्र 'अ स्केरक्रो'लाई युनिसेफ आइरिस ७५ अवार्ड

राजेश प्रसाद खत्रीले निर्देशन गरेको चलचित्र 'अ स्केरक्रो' ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिभल २०२१ मा युनिसेफ आइरिस ७५ अवार्ड जितेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

ट्याक्सीकै कारण मह जोडीसँग जोडिएका थिए किरण केसी

हास्यकलाकारका लागि अभिभावकत्व निर्वाह गरेका छन्, मह जोडीले। मह जोडी सफल पनि छन् र यो सफलतामा जोडिएको अर्काे एउटा नाम किरण केसी।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

आर्यन खानको बारेमा किन बोलेनन् आमिर, अजय र अक्षय ?

बलिउड अभिनेता शाहरुख खानका छोरालाई छुटाउन प्रयास भए पनि अदालतमा पुगेर त्यो विफल भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीको छापा

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे। उनी अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सैफपुत्री साराको ‘डेब्यु’ कथा

अभिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिंहको छोरीको रूपमा चिनिएकी साराले आफूलाई बलिउडमा स्थापित बनाउन सफल भइन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

आर्यनको जमानत खारेज

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन्। मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घोष

बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

किन हुँदैन भन्सालीसँग सलमानको सहकार्य?

सञ्जय र सलमानले ‘हम दिल दे चुके सनम’जस्ता फिल्म पनि दिएका छन्। त्यसपछि उनले सँगै काम गरेका छैनन्। सलमानले सञ्जयको फिल्म ‘सावरिया’मा केमियो भने गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

कंगना राजनीतिमा प्रवेश गर्ने हल्लाले गर्माएको बलिउड

अक्सर चर्चामा आइरहने बलिउड अभिनेत्री हुन्, कंगना रनौत। अहिले कंगना राजनीतिमा प्रवेश गर्ने चर्चाले बलिउड गर्माएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

सगरमाथाको दृश्यावलोकन गर्दै अनुपम र परिणीती

काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

फ्लोरिना बनिन् सुपर डान्सर

डान्सिङ रियालिटी शो 'सुपर डान्सर'को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन्। उनले अन्तिम ५ मा रहेका अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

छायांकनमा जाने तयारीमा 'कबड्डी ४' टिम

फिल्मका इभेन्टसँगै छायांकनमा जाने तयारीमा फिल्मकर्मी जुटेका छन्। यसै क्रममा आउँदो ३ कात्तिकदेखि 'कबड्डी'को चौथो भागको छायांकन प्रारम्भ हुने भएको छ। अन्तिम भनिएको ‘कबड्डी’ शृंखलाको चौथो भागलाई दर्शकले हेर्न पाउनेछन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

'गड मदर' भन्दै कंगनाले रेखालाई दिइन् जन्मदिनको शुभकामना

सोही अवसरमा अर्की अभिनेत्री कंगना रनावटले एक पोस्ट गर्दै रेखालाई आफ्नो ‘गड मदर’ भनेकी छन्। अहिले बलिउडमा यो कुराले चर्चा पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

दुई देशको संस्कृतिमा अधारित भोजपुरी फिल्म बन्दै

असुतोष फिल्म प्रोडक्शनले निर्माण गर्न लागेको भोजपुरी फिल्म ‘बिहार से काठमाडौं’ को सुटिङ् बिहीबारदेखी वीरगन्जबाट सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

‘टिनएज’ प्रेम सम्झाउने यस्तो गीत

निलो जामा, निलो कमिज, रातो रिबनले दुई चुल्ठी बाटेका ‘टिन एज’ केटीहरु। हातमा किताब बोकेर त्यही चौतरो छेउबाटै स्कुल जाँदैछन्
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

हलिउडका यी कलाकार जो लेखकका रूपमा पनि स्थापित छन्

ग्रामी तथा एकेडेमी अर्वाड विजेता म्याडोनाले पनि कयौं साहित्यबाहेक कफी टेबल बुक लेखेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

जब दृष्टिविहीन हिमानीले एक करोड जितिन्

भारत आगराकी हिमानी बुंदेलाले कल्पना पनि गरेकी थिइनन् आफ्नो क्षमताबारे भारतभर चर्चा हुन्छ भनेर। महानायक अमिताभ बच्चनले आफ्नो खुलेर तारिफ गर्लान् कुनै दिन भन्ने सपनाको कुरा थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

राजश्रीको गीत ‘लखर लखर’ सार्वजनिक

डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ। दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८