शुक्रबार, कात्तिक २८, २०८२

मनोरञ्जन


बलिउडकी नयाँ 'रानी'

आलियाका प्रेमी रनबिरलाई सन् २०१३ मा इन्डिया टूडेले, 'भारतको नवीन सुपरस्टार' को उपमा दिएको थियो। साबिकको भन्दा नवीन र उत्कृष्ट अभिनय गर्ने आलियालाई त्यो उपमा दिँदा अन्यथा हुनेछैन।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

राधिका र सुजनको 'अब भोट कांग्रेस नेतालाई' सार्वजनिक

स्थानीय तहको निर्वाचन नजिकिएसँगै कलाकारहरु चुनावी गीतहरु सार्वजनिक गरिरहेका छन्। लोक गायिका राधिका हमाल र गायक सुजन बराइलीको स्वरमा नयाँ चुनावी गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

कोभिडपछि नेपथ्यको पहिलो कार्यक्रम नयाँ वर्षका दिन दमकमा

नयाँ भाइरसले सिंगो विश्वलाई दुई वर्षभन्दा बढी बिथोलेपछि अब बिस्तारै परिस्थिति अनुकूल बन्दैगएको संकेत देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ देखि २१ गते भौतिक रूपमा हुने

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यही चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने भएको छ। यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने...
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

रहेनन् बलिउड अभिनेता रमेश देव

बलिउड अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा अजिनय देवले पितको निधनबारे पुष्टि गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

माओवादीले पनि गर्‍यो भारतसँग भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह

नेकपा (माओवादी केन्द्र) ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

चेलिबेटी बिचेबिखनविरुद्ध हरिवंशको ‘कर्कलो कोक्याउला’

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालको प्रमुख आतिथ्यमा हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियो बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

'भौकाल सिजन २' को ट्रेलर सार्वजनिक

भौकाल सिजन २ को ट्रेलर सार्वजनिक भएको छ। भौकाल सिजन २ मा मोहित रैना फेरी एसपी सेकेराको भूमिकामा देखिँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

यस्तो देखियो थारु गीतमा पल शाहसँग कविताको कमेस्ट्री

युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ। पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप’ ले देखायो नेपाली फिल्म बनाउने इच्छा

बलिउड फिल्महरू ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेस्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

‘आरआरआर’को रिलिज पोस्टपोन्ड हुँदा ‘कठपुतली’लाई फाइदा

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

'प्रेमगीत ३' को प्रदर्शन मिति रोकियो

भारतमा कोरोना संक्रमण बढ्न थालेसँगै नेपाली चलचित्र क्षेत्रमा त्यसको असर देखिन थालेको छ। भर्खर नेपाली सिनेमा घरहरू खुलेका थिए। र, दर्शक हलसम्म पुग्दैथिए।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

'मुन्द्रेको कमेडी क्लब' दिनेश डिसीको निर्देशनमा आउँदै

हास्यकलाकार जितु नेपाल प्रस्तोता रहेको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रशारणमा आउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

मुन्द्रेको कमेडी क्लब पुनः सञ्चालन हुने

कलाकार जितु नेपालको हास्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

नारायण गोपालको ३१औं स्मृतिमा विभिन्न कार्यक्रम गरिँदै

स्वरसम्राट नारायण गोपालको ३१औं पुण्यस्मृतिका अवसरमा विभिन्न सांगीतिक कार्यक्रम गरिँदैछ। आइतबार साँझ तीन बजे राष्ट्रिय नाचघरमा ३१औं पुन्यस्मृतिमा ‘सम्मान एवं सांगीतिक समारोह’ गरिने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

पुस १५ मा ‘कठपुतली’ रिलिज हुने

कोरोना संक्रमण मत्थर भएसँगै नेपाली निर्माताहरूले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

'जय भीम' फिल्मका अभिनेता सूर्यालाई धम्की

साउथ फिल्म जय भीमका अभिनेता सूर्यालाई धम्की आएको छ। वन्नियार संगमका प्रदेश अध्यक्षले सूर्यालाई आफ्नो समुदायसँग माफी माग्नुपर्ने भन्दै पत्र पठाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

'दोहोरीको राजा' म्युजिक भिडियोको दृश्य कथा

पछिल्लो समय म्युजिक भिडियोमार्फत कथा भन्न थालिएको छ। तीन मिनेटको गीतमा दुई मिनेट कथा थपेर पाँच मिनेटको बनाइएको पाइन्छ। गीतको मर्मलाई कतिपय अवस्थामा त कथाले पनि न्याय नै गरेको हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

मिस युनिभर्सको ताज सुजितालाई

‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन्। पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८