बिहीबार, भदौ ४, २०८३

इराकमा 'छक्कापञ्जा ४' प्रदर्शन हुने

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- इराकमा पहिलोपटक नेपाली फिल्म प्रदर्शन हुने भएको छ।

मध्यपूर्वमा नेपाली फिल्म वितरण गर्दै आएका रमेश ढकालले यही मे १२ मा इराकको कुर्दिस्तान सुलेमानी सहरमा ‘छक्कापञ्जा ४’ लाई प्रदर्शन गर्न लागेका हुन्।

उक्त सहरको सिटी सिनेमा हल बुक गरेर फिल्म देखाउन लागिएको हो। दिनको दुई शोमा फिल्म देखाइने भएको छ। छक्का पञ्जा ४ ले नेपालमा पनि राम्रो कमाइ गरेको छ।
 

प्रकाशित: May 02, 2023| 17:53 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्