आइतबार, वैशाख २७, २०८३

बलिउड अभिनेता अमिताभ घाइते

बलिउड अभिनेता अमिताभ बच्चन सुटिङको क्रममा घााइते भएका छन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

National life

काठमाडौं- बलिउड अभिनेता अमिताभ बच्चन सुटिङको क्रममा घााइते भएका छन्। अमिताभ बच्चनले यसको जानकारी आफ्नो ब्लगबाट दिएका छन्। 

हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट गर्दा उनी घाइते भएका हुन्। बच्चनको करङमा चोट लागेको छ।

उनले चोटका कारणा श्वास लिन र हिँडडुँड गर्दा दुखिरहेको बताएका छन्। आफूले औषधि सेवन गरिरहेको अमिताभले जानकारी दिएका छन्। घाइते भएपछि उनले सबै  कार्यक्रम रद्ध गरेका छन्।
 

प्रकाशित: Mar 06, 2023| 12:46 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्