शुक्रबार, कात्तिक २८, २०८२

राधिका र सुजनको 'अब भोट कांग्रेस नेतालाई' सार्वजनिक

स्थानीय तहको निर्वाचन नजिकिएसँगै कलाकारहरु चुनावी गीतहरु सार्वजनिक गरिरहेका छन्। लोक गायिका राधिका हमाल र गायक सुजन बराइलीको स्वरमा नयाँ चुनावी गीत सार्वजनिक गरेका छन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिएसँगै कलाकारहरु चुनावी गीतहरु सार्वजनिक गरिरहेका छन्। लोक गायिका राधिका हमाल र गायक सुजन बराइलीको स्वरमा नयाँ चुनावी गीत सार्वजनिक गरेका छन्। 

National life

'अब भोट कांग्रेस नेतालाई' बोलको गीतमा सुजन बराइलीको शब्द, संगीत रहेको छ।

उक्त गीतको भिडियोमा पत्रकार एबम निर्देशक प्रकाश बराइली 'अभिव्यक्ति' को निर्देशन रहेको छ भने दिपेन्द्र प्रकाश केसीको छायांकन, लोकेश भाटको सम्पादन रहेको छ ।

यस गीतलाई मल्लजी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

प्रकाशित: Apr 16, 2022| 05:21 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्