शुक्रबार, कात्तिक २८, २०८२

मन्द मुस्कान करिश्माको 'ग्ल्यामर लुक'

नेपाली चलचित्र क्षेत्रकी सदावहार नायिका हुन् करिश्मा मानन्धर। उमेर बढ्दै गए पनि उनको 'ग्ल्यामर लुक'मा भने कुनै कमी आएको छैन।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

नेपाली चलचित्र क्षेत्रकी सदावहार नायिका हुन् करिश्मा मानन्धर। उमेर बढ्दै गए पनि उनको 'ग्ल्यामर लुक'मा भने कुनै कमी आएको छैन।

National life

फिल्ममा त्यति नदेखिए पनि उनी यतिबेला टेलिभिजन कार्यक्रम 'मुन्द्रेको कमेडी क्लब'मा सक्रिय छिन्।

पछिल्ला दिनमा करिश्माले आफ्ना नयाँ-नयाँ तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी छन्। उनका तस्बिरमा थुप्रै शुभचिन्तकले प्रतिक्रिया जनाइरहेका हुन्छन्।

बिहीबार मात्रै उनले रातो पोसाकमा सजिएको तस्बिर सार्वजनिक गरेकी छन्। जसमा उनको मन्द मुस्कान देख्न सकिन्छ।

प्रकाशित: Apr 22, 2021| 04:41 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्