दाँत दुखेका बेला सिक्कामा किला छेँडेर मुढामा ठोक्दा दुखाई सन्चाे हुने जनविश्वास रहेको काठमाडौं बाङ्गेमुढाको परम्परागत ‘वास्या द्यो’ (दाँतको दुखाईको देउता) अचेल फाइबर प्लास्टिकको सुरक्षा घेरामा छ।
खोप खरिद प्रक्रियाको बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु हलुका जवाफ दिएर पन्छिन्छन्। खोप किन्ने तयारी गर्नुभन्दा पनि उपहारमा आउला भन्ने आशामा सरकार देखिन्छ।
नर्सिङ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरे नर्सिङ पेसाको सेवासुविधा तथा तलबभत्ता चित्तबुझ्दो नहुँदा र दुर्गममा गएर काम गर्ने तत्परताको आभावले गर्दा पुरुषको नर्सिङ पेसामा लगाव नदेखिएको तर्क गर्छिन्।