मंगलबार, साउन १९, २०८३

छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न थाईल्याण्ड जाने चाहनेलाई आवेदन खुला

छात्रवृत्ति कोटामा थाईल्याण्डमा इन्जिनियरिङ पढ्न जान विद्यार्थीका लागि शिक्षा मन्त्रालयले आवेदन खुला गरेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं- छात्रवृत्ति कोटामा थाईल्याण्डमा इन्जिनियरिङ पढ्न जान विद्यार्थीका लागि शिक्षा मन्त्रालयले आवेदन खुला गरेको छ।

थाईल्याण्डको नेशनल स्कूल अफ इन्जिनियरिङ, चुलालङर्कोन विश्वविद्यालयमा छात्रवृत्ति कोटामा स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि आवेदन फारम माग गरिएको मन्त्रालयले जनाएको हो।

विद्यार्थीले आवेदन फारम विश्वविद्यालयको वेवसाइटबाट भर्न सक्ने मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Mar 17, 2021| 13:13 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्