सोमबार, जेठ ४, २०८३

कक्षा ११ को परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आशिंक तथा ग्रेड वृद्धिको परीक्षाफल प्रकाशित गरेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आशिंक तथा ग्रेड वृद्धिको परीक्षाफल प्रकाशित गरेको छ।

National life

यो वर्ष ०६५-०७६ सम्मका विद्यार्थीहरुका लागि विशेष प्राथमिकतामा राख्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षा सञ्चालन गरेको थियो।

यसरी हेर्न सकिन्छ नतिजा, यहाँ क्लिक गर्नुहाेस्।

साथै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ www.neb.gov.np, www.neb.ntc.net.np 
 

प्रकाशित: Mar 17, 2021| 13:27 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्