सोमबार, जेठ ४, २०८३

दाङमा थारु भाषाको पाठ्यक्रम लागू गरिने

थारु भाषालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यक्रम लागू गर्न थालिएको छ । 
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

दाङ - दाङका १० स्थानीय तह आउँदो शैक्षिक सत्र २०७८ देखि स्थानीय पाठ्यक्रम निर्माण गरी आ-आफ्ना पालिकामा लागू गर्ने तयारीमा जुटेका छन्।

National life

जिल्लामा थारु भाषालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यक्रम लागू गर्न थालिएको छ । 

अहिले कक्षा १ देखि ३ कक्षासम्मको थारु भाषाको पाठ्यक्रम तयार पारिएको छ।

अब पाठ्यक्रम बनाउने काम चलिरहेको छ।

घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गरिसकेको छ।

जिल्लाका सबै पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको जिल्ला शिक्षा एकाइ तथा समन्वय समितिका प्रमुख देवमणि चौधरीले जानकारी दिए। 

प्रकाशित: Mar 20, 2021| 00:47 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्