‘संघलाई अन्यत्र जग्गा उपलब्ध गराउने भएपछि हामीले सम्झौता खारेज गरेका हौं। सम्झौतामा कुनै एक पक्षलाई समस्या आइपरेमा भंग गर्न पाउने बुँदा उल्लेख गरिएकाले अब कानुनी अड्चन छैन।’
नेपाल सरकारले चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘सार्स–कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।
चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर (पीजी) को एकीकृत प्रवेश परीक्षामा खुल्लातर्फ उत्तीर्ण भएका थप ३६ जना चिकित्सक परीक्षार्थीलाई योग्यता क्रम सूचीबाट हटाएको छ।
झापाको बिर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेकी छन्।
सीजीआईएम भौतिक पूर्वाधार सम्पन्न कलेज हो। अनुभवी र दक्ष फ्याकल्टीबाट अध्यापन गराइन्छ। आईएसओ सर्टिफाइड कलेज भएकाले यसले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा ढुक्क हुनुपर्छ।
दलका नेता र जनप्रतिनिधिको स्वार्थ नमिल्दा कैयौं विद्यालयमा शिक्षक नियुक्त हुन पाएको छैन। नियमित पठनपाठन अवरुद्ध हुँदा हजारौं विद्यार्थी सिकाइबाट वञ्चित छन्।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ सुरु भएको छ।