सोमबार, जेठ ४, २०८३

दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावललाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकूलपतिमा नियूक्त गरेका छन्।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

National life

काठमाडौं – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावललाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकूलपतिमा नियूक्त गरेका छन्।

सहकूलपति एवं स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी संयोजक रहेको समितिको सिफारिसमा प्रधानमन्त्री ओलीले उपकूलपति नियूक्ती गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरिएको सिफारिस समितिले ८ चैतमा तीनवटै प्रतिष्ठानका लागि निवेदन परेका मध्येबाट उपकूलपतिकालागि ९ जनाको नाम सिफारिस गरेको थियो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने उपकुलपति सिफारिस भए पनि नियुक्ती भएको छैन।

प्रकाशित: Apr 05, 2021| 06:37 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्