चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ। खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ। जसले गर्दा...
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा अध्ययन गर्ने विद्यार्थीसँग तोकिएबाहेकका शुल्क नलिन मेडिकल कलेजलाई निर्देशन दिएको छ।
चिसोका कारण बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्याहरु रुघाखोकी, निमोनियाजस्ता समस्या बढी देखिन्छन्। जाडो मौसममा बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर हुने हुँदा विशेष ध्यान दिनुपर्ने हुन्छ।
शैक्षिक सत्र २०७८/०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तह एवम् प्रि-डिप्लोमा तहका कार्यक्रमहरुमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि पुनः आवेदन फारम खुला गरेका हुन्।
स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह)को रिक्त पदका लागि बढुवा समितिको बैठक आज बस्ने भएको छ। बढुवा समितिले आज तीन वटा रिक्त पदका लागि पाँच जनाको नाम सिफारिस गर्ने...
मन्त्री पौडेलले महामारीका समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराए। महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्वका...
पछिल्लो २४ घण्टामा देशभर २९५ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्। ८ हजार २४३ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
बीपीको समस्याका सम्बन्धमा छानबिनका लागि बनेको समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई बर्खास्त गर्न सिफारिस गरेको हो।
पटक–पटक वान्ता भएमा, असह्य हुने गरी पेट दुखेमा, दाँतको गिजा वा नाकबाट रगत बगेमा, पेट सुन्निने, श्वास फेर्ने गाह्रो हुनेजस्ता समस्या भएमा तत्काल अस्पताल जानुपर्ने चिकित्सिकको सुझाव छ ।