नेपालमा पनि मधुमेहका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार खानपान र जीवनशैलीलाई सही राखेर नियमित योग गर्नाले यस गम्भीर रोगबाट बच्न सकिन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार दैनिक तरकारीको जुस पिउनाले आफूलाई ताजा र ऊर्जावान् राख्ने मात्र नभई धेरै प्रकारका रोगको जोखिम कम गर्न पनि निकै फाइदाजनक हुन्छ।
केही समययता बुस्टर डोज कहिले पाइन्छ भन्ने प्रश्न पनि गर्न थालेका छन् मानिसहरुले। विभिन्न अस्पतालमा पनि बुस्टर डोजको बारेमा जिज्ञासा आउन थालेका छन् भन्ने सुनिन थालेको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बोर्ड बैठकले मापदण्ड पूरा नगरेका कलेजलाई विद्यार्थी भर्नामा रोक लगाउने निर्णय गरेसँगै परिषद् आबद्ध ८५ वटा कलेजले विद्यार्थी भर्ना लिन नपाउने भएका...