हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ। मधुमेह लागेका व्यक्तिमा हृदयरोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुना बढी हुन्छ। मिर्गौलाले...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ र०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ।
‘कक्षाकोठामा गएर विद्यार्थीलाई पढाउनुपर्ने शिक्षक राजनीतिमा सक्रिय हुँदा त्यसले पढाइमा नकारात्मक असर गर्ने र शिक्षकको पेसा अमर्यादित बन्न सक्ने भएकाले त्यसलाई रोक्न अभियान सञ्चालन गरिएको हो।’
१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाबीच छलफल भएको छ।
इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भएको छ। महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ।
मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन्।
नेपाल मेडिकल काउन्सिलको निर्वाचनको लागि दुई उम्मेद्धारले डाटा चोरी गरी एसएमएस पठाइएको विषय विवादित बनेपछि नेपाल मेडिकल काउन्सिलले आफूसँग भएको डाटा कतै पनि सेयर नभएको स्पष्टीकरण दिएको छ।