शुक्रबार, चैत ६, २०८२

३१५ संक्रमित थपिए, ३०४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ३१५ जना संक्रमित थपिएका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ३१५ जना संक्रमित थपिएका छन्। ११ हजार ८१० जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३०४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ छ।

पछिल्लो २४ घण्टामा देशभर १ लाख २७ हजार ७५३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 


प्रकाशित: Dec 07, 2021| 15:43 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्