शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य


जुम्लाका ५ हजार बढी बालबालिकालाई लगाइयो कोरोना विरुद्धको खोप

यहाँका २० हजार बालबालिकालाई कोभिड-१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

कर्णाली प्रदेश सरकारले पैसा दिन्छौं भनेर नौ महिना घुमायो : उपकुलपति सिंह

कर्णाली प्रदेश सरकारले मध्यपश्चिम विश्वविद्यालयलाई १० करोड रकम उपलव्ध गराउने भनेर घोषणा गरे पनि नौ महिनासम्म घुमाएर उपलब्ध नगराएको उपकुलपति प्रा. डा.नन्दबहादुर सिंहले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई कोभिडको बुस्टर डोज दिने सरकारको निर्णय

स्वास्थ्य सेवा विभागका अनुसार तत्कालका लागि मिर्गौला, क्यान्सर, मुटु, एचआइभी जस्ता रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई अतिरिक्त मात्रा दिनका लागि निर्देशन दिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

दार्चुलाका १४ हजार बढी बालबालिकालाई लगाइयो कोरोना विरुद्धको खोप

जिल्लामा पुस ५ गतेदेखि कोरोना विरुद्ध मोडर्ना खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

दैनिक कोभिड अपडेट : २७१ जना संक्रमित थपिए, ५ लाख ६८ हजारले लगाए खोप

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका २७१ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

त्रिवि बीएएलएलबी प्रवेश परीक्षाको आवेदन फारम खुला

त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा नयाँ शैक्षिकसत्र २०७८/७९ को लागि बीएएलएलबी तहमा भर्नाको लागि प्रवेश परीक्षाको आवेदन फारम खुला गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

पिनट बटर खानुका फाइदै-फाइदा

पिनट बटरमा प्रचुर मात्रामा स्वस्थ मिनरल्स र भिटामिन पाइन्छ। यसबाहेक भिटामिन बी ५, जिंक, आइरन, पोटासियम र सेलेनियम पनि धेरै हुन्छ। यी सबै हाम्रो शरीरको विकासको लागि आवश्यक छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

२१९ जनामा कोरोना संक्रमण पुष्टि, दुई संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

कक्षा १२ सम्म अब एकै किसिमको मूल्यांकन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको मूल्यांकनमा एकरुपता ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

कोभिड अपडेट : २६० संक्रमित थपिए, ३४९ जना संक्रमणमुक्त

८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २३७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

बुस्टर डोजमा पहिलेको भन्दा फरक खोप लगाउन मिल्छ? नेपालमा के गरिँदैछ?

‘बुस्टर डोज पहिला लगाएको भन्दा फरक खोप लगाउँदा प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ। सोहीअनुसार अमेरिकामा पनि पहिलो दुई डोज मोडेर्ना खोप लगाउनेले बुस्टरका रुपमा फाइजर खोप लगाइरहेका छन्।'
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

हिउँदे बिदासम्बन्धी त्रिविले दियो यस्तो निर्देशन

त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदाको समयमा पनि सम्भव भएसम्म क्याम्पसलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

शिक्षा ऐन फास्ट ट्र्याकबाट ल्याइन्छ : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन फास्ट ट्र्याकबाट ल्याउने तयारीमा भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

ओमीक्रोन कति खतरनाक?

कोभिडको नयाँ भेरियन्ट ओमीक्रोन संक्रमण ‘वेभ’ अन्य भेरियन्टको तुलनामा मध्यम स्तरको भएको बेलायतमा गरिएको पछिल्लो एक अध्ययनले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

बाल विकास शिक्षकको बढेको तलब उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बाल विकास शिक्षकको बढेको तलब तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

स्वास्थ्यको १० वर्षे जनशक्ति योजनाबारे सुझाव माग्दै ४३ संघसंगठनलाई पत्राचार

आगामी १० वर्षका लागि जनशक्तिको उपलब्धता र समतामूलक वितरण सुनिश्चित गर्न ल्याइएको रणनीति कार्यान्वयनमा लैजान सुझाव माग गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

'दलमा सक्रिय हुन' धमाधम राजीनामा दिँदै शिक्षक

पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलको अधिवेशन हुँदा धेरै शिक्षकहरु दलको विभिन्न तहको कार्यसमितिमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

फाइजरले ल्यायो 'कोभिड चक्की'

फाइजर कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको औषधि ‘कोभिड पिल’ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

नेपालमा कोरोनाविरुद्धको खोप कति आयो, कतिले लगाए?

हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन्। केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८