शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य


सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप

सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबारबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ। १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड-१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

पुस अन्तिम साताबाट बुस्टर डोज दिने मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस अन्तिम साताबाट कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

किताब जात्राको विश्व यात्रा दिल्लीबाट सुरु हुँदै

‘सेलिब्रेटिङ दि पावर अफ वर्डस’ नारा सहित ‘किताब जात्राको विश्व यात्रा’ भोलि बिहीबारबाट सुरु हुने भएको छ। यसपालि किताब जात्राले पाँचौं संस्करण नयाँ दिल्लीमा गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

विदेश जानेलाई आठ अस्पतालबाट जोनसनको खोप

विदेश जानेहरुलाई सरकारले कोभिडविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालयले उपकुलपति पदको लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

जाडोमा बदाम खानुका फाइदै फाइदा

तौल घटाउन, राम्रो पाचन स्वास्थ्य र भिटामिन डीका लागि बदामको सेवन स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ। डाइटिसियनका अनुसार बदामको सेवनबाट प्रोटिन, भिटामिन, मिनरल्स र हेल्दी फ्याट प्राप्त गर्न सकिन्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

यी योगाभ्यासले निको पार्न सक्छ खुट्टा दुख्ने समस्या

अत्यधिक कामका कारणले यस प्रकारको दुखाइ सामान्य मानिन्छ। तर यदि तपाईंलाई प्रायः यस प्रकारको समस्या छ भने सावधानी अपनाउनु पर्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

१५ दिनभित्र विदेशी शिक्षण संस्थाहरूको प्रतिवेदन बुझाउन शिक्षामन्त्रीको निर्देशन

मंगलबार बसेको उच्चस्तरीय मुल्यांकन तथा अनुगमन समितिको बैठकबाट ५ सदस्य समिति गठन गर्दै मन्त्री पौडेलले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका हुँन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा चलेका शैक्षिक संस्थाको अनुगमन गरिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन–निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

निमावि तहमा २५ सय ९८ शिक्षकका लागि विज्ञापन आह्वान

शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ। निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

पछिल्लो २४ घण्टामा २९० कोरोना संक्रमित थपिए

१२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

दैनिक कोभिड अपडेट : २९० संक्रमित थपिए, २३२ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

जनक शिक्षाको आकस्मिक अनुगमनमा पुगेका मन्त्री पौडेलले भने– पाठ्यपुस्तक जसरी पनि समयमै छाप्नू

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै पाठ्यपुस्तक छपाइ गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

पुस १३ देखि बालबालिकालाई फाइजर खोप लगाइँदै

सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप लगाउने मिति सार्वजनिक गरेको छ। यही १३ पुसदेखि ८ वटा जिल्लामा खोप लगाउने तयारी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

शिक्षक विज्ञापनका लागि निमावि र प्राविको रिक्त पद संख्या थपियो

आयोगले केन्द्रसँग रिक्त हुन पुगेका शिक्षक पद संख्यामा पुस २१ गतेभित्र शिक्षक पदको थप संख्या प्राप्त भएमा यसै पटकको विज्ञापनमा थप गरेर पुनः माग गरिने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

छुट्टी मनाउने बहानामा ज्यान जोखिममा नपार्नुस् : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको भन्दै छुट्टी मनाउने बहानामा बाहिर ननिस्किन अपिल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई भने– घरघरमै गएर भएपनि कोभिड खोप लगाउनु

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोप अभियान घरदैलोसम्मै सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

पदक पाएको खुसी साट्न नपाउँदा मन अमिलो बनाएर फर्किए विद्यार्थी

स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी भने त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गेटबाट मन अमिलो बनाएर फर्किएका छन्। भित्र दीक्षान्त समारोह भइरहँदा केही विद्यार्थी गेटबाहिरै बसेर टुलुटुल हेरिरहेका थिए।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८