शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य


लुम्बिनीका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

आज त्रिविको ४७औं दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयले सोमबार ४७औं दीक्षान्त समारोह मनाउन लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

शिक्षक सेवा आयोगको आवेदन अनलाइनबाट [फाराम भर्ने तरिका र नमुना प्रश्नपत्रसहित]

शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा यसपटकदेखि अनलाइन माध्यमबाट फाराम भर्ने व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

उमेर हद नलगाई स्थायी प्रक्रियामा लैजान राहत शिक्षकको माग

‘शिक्षक सेवा आयोगले उमेरहदका विषयमा अर्को सूचना प्रकाशित गरेर भए पनि देशभर कार्यरत राहत कोटामा अध्यापनरत शिक्षकलाई उमेरहद नलाग्नेगरी परीक्षामा सामावेश हुन दिनुपर्छ।’
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिइँदै

सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदैछ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

तीनै तहका सरकार मिलेर शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

२४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु, १८९ संक्रमित थपिए

कोरोना भाइसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। त्यसैगरी यही अवधिमा देशभर १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

१७ औषधि पसल कारबाहीमा

औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा त्रुटि फेला परेका औषधि पसललाई कारबाही गरेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

आइतबारदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना खोप दिइने

सरकारले आइतबारदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

शिक्षक सेवा आयोगको ११औँ संशोधन मन्त्री परिषद्‍बाट स्वीकृत

शिक्षक सेवा आयोगको ११औँ संशोधनले बढुवा प्रयोजनका लागि विषयगत परीक्षा एक सय, प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ हुने गरी संशोधन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

६७ देशबाट आएका नागरिकले सात दिन क्वारेन्टाइन बस्नुपर्ने

सरकारले ६७ देशबाट नेपाल भित्रिनेहरूलाई आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

खरिदभन्दा अनुदानमै बढी खोप

महाशाखाका अनुसार १ करोड ५५ लाख ४९ हजार डोज खोप सरकारले खरिद गरेको हो भने करिब १ करोड ९९ लाख १८ हजार डोख खोप अनुदानमा प्राप्त भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

त्रिविको ४७ औं दीक्षान्त समारोह पुस ५ गते

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुस ५ गते आयोजना गर्ने विश्वविद्यालको ४७ औं दीक्षान्त समारोहमा पदक पाप्त गर्ने विद्यार्थीको अन्तिम नामावली प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

तरकारी बेचेरै १५ लाख आम्दानी गर्ने बूढानिलकण्ठ माविमा शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सीपसहितको शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालय बूढानिलकण्ठ माध्यमिक विद्यालयको अनुगमन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

जोनसन एन्ड जोनसनको ७ लाख डोज खोप नेपाल आइपुग्यो

जसमध्ये बिहिबार पहिलो खेपमा ७ लाख १९ हजार ल्याइएको छ। यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

दुई करोड १० लाख डोज कोभिड खोप लगाइयो

नेपालमा हालसम्म कोभिड–१९ विरुद्धको २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि १४ पुसबाट अनलाइन आवेदन

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फका स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि १४ पुसबाट अनलाइन आवेदन खुला गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

बीसीजी खोप कभरेजमा बागमती प्रदेश पछाडि

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको खोप कभरेज सम्बन्धि वार्षिक तथ्यांकले बागमती प्रदेशमा सबैभन्दा कम प्रतिशतले बिसिजी खोप लगाएको देखाएको छ। बागमतीमा जम्मा ७१.१ प्रतिशतले मात्रै खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

तीन वर्षपछि १५४७ जना शिक्षकको विज्ञापन, कस्ता प्रश्न सोधिनेछन्?

आयोगले नेपालीमा २३१, अंग्रेजीमा ३१२, गणितमा २८९ पदका लागि विज्ञापन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

उच्च शिक्षा सुधारका लागि शिक्षामन्त्रीका पाँच योजना

उच्च शिक्षा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाँच योजना अघि सारेका छन्। ११ वटा विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफलमा गर्दै मन्त्री पौडेलले उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्न...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८