शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य


माध्यमिक तहको शिक्षकको विज्ञापन आह्वान [विवरण सहित]

शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

इसीडी शिक्षकलाई मासिक १५ हजार तलब दिन शिक्षामन्त्रीको निर्देशन

‘इसीडी शिक्षकका लागि तोकिएको पारिश्रमिक उनीहरूले नपाएको गुनासो छ। सरकारले गरेको निर्णय कडाइका साथ लागू गर्न स्थानीय तहलाई निर्देशन दिएका छौं,’ पदाधिकारीहरूसँग उनले भनेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

प्रतिडोज ७ हजारमा कोभिड खोप बेच्ने दुई स्वास्थ्यकर्मी पक्राउ

महोत्तरीको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत्त पाँचौ तहका हेल्थ एसिस्टेन्ट अजकुमार साह र कृष्ण कुमार यादवलाई अख्तियार आयोगको टोलीले लुकीछिपी विक्रि गरिरहेका अवस्थामा पक्राउ गरेको जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

ओमिक्रोनका कारण बेलायतमा पहिलोपटक एक जनाको मृत्यु

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टका कारण बेलायतमा पहिलोपटक एक जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

नेपाल आइपुग्यो मोडर्ना खोपको १९ लाख ६५ हजार डोज

कोभिड-१९ विरुद्धको मोडर्ना खोपको थप १९ लाख ६५ हजार ६०० डोज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त मोडर्ना खोपको तेस्रो खेप आइतबार बिहान सवा ९ बजे नेपाल आइपुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

कक्षा १२ मा नेपाल प्रथम भएको तिलोत्तमा माविको दाबी

रुपन्देहीको तिलोत्तमा माविले २०७८ सालमा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नेपाल प्रथम भएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउँदै

नेपाल थप ६ लाख २० हजार डोज कोरोना खोप आउने भएको छ। कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप

५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

चीनमा एमबीबीएस गरेका विद्यार्थीले किन पाउँदैनन् नेपालमा इन्टर्नसिप गर्न?

विद्यार्थीहरुले एमबीबीएसको अन्तिम वर्षमा एक वर्ष इन्टर्नसिप गर्नुपर्छ। तर हाल विद्यार्थीहरुले नेपालमा नै इन्टर्नसिप गर्ने बरु डेढ वर्ष इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

५७ जिल्लाका बालबालिकालाई पुस ४ देखि विद्यालयमै कोभिड खोप

नेपालमा हालसम्म १६ लाख ८६ हजार ६ सय डोज मोडेर्नाको खोप आएको छ। आज मात्रै कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार ६ सय डोज मोर्डना खोप नेपाल आइपुगेको छ।...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सार्वजनिक विद्यालयले भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन स्थानीय तहमार्फत प्रस्ताव पेश गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

विद्यार्थीलाई तयारी प्याकेटको खाजा नखुवाउन विद्यालयलाई केन्द्रको निर्देशन

तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले दिवा खाजा व्यवस्थापन गर्ने सम्बन्धमा सरकारको नीतिविपरीत विद्यालयहरुले बजारबाट खरिद गरेर तयारी प्याकेटको खाजा खुवाएको भन्दै त्यसो नगर्न निर्देशन दिएको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

परीक्षा बोर्डको अध्यक्षका लागि अन्तर्वार्तामा पाँचजना बोलाइए

राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूची (सर्ट लिस्ट) मा समावेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

खोप लगाइसकेका व्यक्तिमा पनि सर्छ ओमीक्रोन : डब्लूएचओ

‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्यांकले यो देखाउँछ की एक पटक संक्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरुमा पनि ओमीक्रोन तीव्र ढंगले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

'ओमीक्रोन' नियन्त्रणको तयारी गर्दै प्रदेश सरकार

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन नियन्त्रणका लागि प्रदेश सरकारले तयारी सुरु गरेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

सामुदायिक विद्यालयमा 'पढ्दै कमाउँदै' कार्यक्रम लागू हुने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

सीटीईभीटीका १५ वटा कलेजका पीसीएल नर्सिङ कार्यक्रममा भर्ना स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले नर्सिङ कार्यक्रम प्रमाणपत्र तहमा भर्ना खुलाइएका १५ वटा शिक्षण संस्थाको भर्ना प्रक्रिया स्थगन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

सुर्तीजन्य पदार्थ नियन्त्रणको बलियो नियम, फितलो नियमन

नेपालमा भने कानुन बनेको १० वर्ष बितिसक्दापनि सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणको लागि नेपालले आशालाग्दो काम गर्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

ओमिक्रोनको जोखिम बढेपछि यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ

निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीको अध्यक्षता आज बसेको बैठकले उच्च सतर्कता अपनाउने र पूर्वतयारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैठकले यातायातका सवारी साधन र विद्यालय...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कृषि विश्वविद्यालयका उपकुलपतिमा डा. वैद्यनाथ महतो

प्रदेश २ मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न अध्यादेश जारी गरेका थिए। सोही
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८