मंगलबार, चैत १०, २०८२

कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्रता, कहाँ-कहाँ दिइँदैछ खोप?

सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ। ओमीक्रोनको तास बढेसँगै सरकारले खोप अभियानलाई तीव्रता दिएको हो।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ। ओमीक्रोनको तास बढेसँगै सरकारले खोप अभियानलाई तीव्रता दिएको हो।

National life

सरकारले सरकारीसँगै निजी अस्पताबाट समेत खोप खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। १८ वर्ष उमेर पुगेका नागरिकलाई सरकारले अनिवार्य खोप लगाउन आग्रह गरिरहेको छ।

यतिबेला सरकारले भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेका खोप दिइरहेको छ। खोप कार्यक्रम अस्पताल अनुसार फरक–फरक समयमा सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



प्रकाशित: Dec 29, 2021| 07:02 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्