शुक्रबार, चैत ६, २०८२

बिहान खाली पेटमा यी चीज नखानुहोस्

बिहानै खाली पेटमा एसिडिटीयुक्त खानेकुरा खाँएमा पाचनशक्तिमा समस्या आउछ। बिहान खाली पेटमा ग्रीन टी वा चिया पनि पिउनु हुदैन।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं- अहिले जाडोको मौसम छ। बिहान उठ्ने बित्तकै हामिले तातो पानी र चिया पिउने गर्छौं। यस्तै बिहानै उठेर नास्ता पनि गर्छौ। नास्तामा हामिले विभिन्न खानेकुराहरु खान्छौ। 

National life

तपाईलाई थाहा छ, हामिले बिहानै खालिपेटमा खाने केही खानेकुराले हाम्रो स्वास्थ्यलाई फाइदा गर्दैन। बिहान उठ्ने बित्तकै खालीपेटमा हाम्रो पेटमाएसिडको मात्रा धेरै हुने गर्छ। यस्तो बेला विहान एसिडिटीयुक्त खानेकुरा खाँनु हुदैन। 

बिहानै खाली पेटमा एसिडिटीयुक्त खानेकुरा खाँएमा पाचनशक्तिमा समस्या आउछ। बिहान खाली पेटमा ग्रीन टी वा चिया पनि पिउनु हुदैन। 

यसमा हुने कैफीन तत्वले गर्दा पेटमा समस्या आउछ। त्यस्तै बिहान उठेपछी गोलभेँडा नखानुहोस्। यसमा धेरै एसिड हुन्छ।   सैचुरेटेड र प्रोटिनको मात्रा बढी हुने दुध पनि नखानुहोस्। 

यदि तपाइले खाली पेटमा दुध पिउनु भएमा खोकीको समस्या हुनसक्छ। बिहान खालिपेटमा दही, केरा पनि नखानुहोस्।  

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 30, 2021| 05:00 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्