शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य

३१५ संक्रमित थपिए, ३०४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ३१५ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

व्यापारमा हात हाल्दै मध्यपश्चिम विश्वविद्यालय, पार्टी प्यालेसदेखि सपिङ मल खोल्नेसम्मको योजना

प्राज्ञिक थलो विश्वविद्यालयले व्यापार गर्न लागेको भन्दै कतिपयले आलोचना पनि गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

सत्यमोहन जोशीलाई मध्यपश्चिम विश्वविद्यालयले मानार्थ महाविद्यावारिधी दिने

मध्यपश्चिम विश्वविद्यालयले शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

टेकु अस्पतालमा अब दैनिक कोभिड खोप उपलब्ध

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिडविरुद्धको नियमित खोप सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

नेपालसहित ४७ देशमा फैलियो ओमिक्रोन, दक्षिण अफ्रिकामा ७०० गुणाले संक्रमित बढे

कोरोना भाइरसको नयाँ प्रजाति ओमीक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ओमीक्रोन विश्वका ४७ देशमा पुष्टि भइसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

१८ वर्षमुनिका बालबालिकालाई मोडेर्ना खोप लगाइने

अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

ताप्लेजुङमा ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

जिल्ला प्रशासन कार्यालयका अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय खारेज गर्न पूर्वउपकुलपतिहरूको माग

पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, नवीनप्रकाशजंग थाहा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र हिराबहादुर महर्जनले संयुक्त विज्ञप्ति जारी गरेर विश्वविद्यालय सभाको आत्मघाती निर्णय कार्यान्वयन नगर्न अपिल गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न मन्त्री पौडेलले मागे प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने प्रस्ताव ल्याउन माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

तेज आई केयरको आयोजनामा निःशुल्क आँखा शिविर, पाँच सयभन्दा बढी लाभान्वित

तेज आई केयर एन्ड हेल्थ सपोर्ट सेन्टरले निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको बिरामी नेपालमा पनि भेटिएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले पाँच जनाको नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

सप्तरीको शम्भुनाथमा खुल्यो सशस्त्र प्रहरी स्कुल

सशस्त्र प्रहरी बल (एपीएफ) ले सप्तरीको शम्भुनाथ नगरपालिकामा स्कुल सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

गंगालालका ल्याब इन्चार्ज जागिरबाट निष्कासित

नक्कली पीसीआर रिपोर्ट बनाएर बेचेको आरोप लागेका गंगालाल हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवलाई जागिरबाट निष्कासन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

जुम्लामा एमबिबिएस कक्षा सुरु

कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन। स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

'ओमिक्रोन' नियन्त्रणका लागि के छ सरकारी तयारी?

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरिअन्ट ‘ओमिक्रोन’ पुष्टि भएपछि नेपालमा थप जोखिम बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

त्रिवि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

चीनमा अध्ययनरत विद्यार्थीद्वारा नेपालमा इन्टर्नसिपको व्यवस्था गर्न माग

चीनमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुले कोरोना महामारीको कारण नेपाल फर्किनुपरेको तर इन्टर्नसिप गर्न नपाएको भन्दै देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

बुस्टर डोज लगाउने के छ सरकारको तयारी?

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

जोखिम समूहलाई कोभिडको 'बुस्टर डोज' दिने सरकारको निर्णय

सरकारले वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई थप खोप दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८