शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य


टेक्सास कलेजद्वारा विद्यार्थीको क्षमता अभिवृद्धिका लागि तीन संस्थासँग सम्झौता

टेक्सास कलेज अफ म्यानेजमेन्ट र आईटीले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको सीपवृद्धि, सीप विकास र पुनर्ताजगी सीप तथा ज्ञानको प्रवर्द्धनका लागि तीन प्रसिद्ध संस्थाहरूसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

ओमिक्रोन पुष्टि भएका देशबाट नेपाल प्रवेशमा रोक

सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल नेपाल प्रवेशमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

कक्षा ११ र १२ मा यस्ता विद्यार्थीले मात्रै लिन पाउने छन् शैक्षिक प्रमाणपत्र

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले कक्षा ११ र १२ दुवैमा सैद्धान्तिक विषयमा डिप्लस र प्रयोगात्मक विषयमा सी ग्रेड ल्याएका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्र लिन आवेदन दिन सक्ने...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ। परीक्षा दिउँसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन हुने छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

धेरै कागती पानी शरीरका लागि किन हानिकारक?

योसँगै मानिसहरूले कागती पानीको सेवन पनि धेरै गर्ने गर्छन्। कोरोनाको समयमा भिटामिन 'सी' भएका कारण मानिसहरूले कागती धेरै मात्रामा सेवन गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

यी हुन् जाडोमा ओठ फुट्नबाट जोगाउने चार तरिका

जब मौसम बदलिन्छ तब हाम्रो छालामा नराम्रो असर पर्छ। त्यसैगरी जाडो लाग्ने बित्तिकै ओठ सुख्खा हुन वा फुट्न थाल्छ। यस्तो अवस्थामा हामी धेरै प्रकारका उत्पादनहरू जस्तै लिप गार्ड, लोसन आदि...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

धेरै रिसालु स्वभावले ज्यानै लिन सक्छ!

अध्ययनका अनुसार रिस लाग्दा शरीर तथा मस्तिष्कमा नकारात्मक असर पर्छ। जसले हार्ट अट्याक तथा स्ट्रोक जस्ता समस्याको कारण बन्नसक्छ। यस्तो अवस्थालाई ज्यानै लिने अवस्था मान्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

सरकार भन्छ - दैनिक दुई लाखलाई खोप, केन्द्रसम्म आउन नसक्नेलाई घरदैलोमै पुर्‍याइने

मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ। मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

टेकु अस्पतालको इमर्जेन्सीमा उपचार निःशुल्क

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निःशुल्क सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनमा नि:शुल्क इमर्जेन्सी सेवा सञ्चालन गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ। काठमाडौंको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

विश्वविद्यालयले प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिनुपर्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यवसायीक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

निःशुल्क इमर्जेन्सी सेवा सुरु गर्दै टेकु अस्तपाल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निःशुल्क गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

कक्षा १२ को नतिजा प्रकाशित, सात हजार ३६ जनाले ल्याए 'ए प्लस'

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय बन्द

८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

चिसो मौसममा यी चार प्रकारका सब्जी खानुस्

जाडोमा यस्ता धेरै सागसब्जी छन्, जुन धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ र शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ। यो जाडो मौसममा यस्ता धेरै तरकारी हुन्छन् जसले हामीलाई धेरै रोगबाट बचाउने...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

यी ४ चिजले गर्छन् रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर

बाहिरको अस्वास्थ्यकर खाना हाम्रो स्वास्थ्यको लागि राम्रो होइन। कयौं पटक हामी यस्ता चीजहरूको सेवन गर्छौं जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ। यस्तो अवस्थामा यी खानेकुरालाई आफ्नो आहारबाट हटाउनु उत्तम...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

लुम्बिनीलाई बौद्ध शिक्षा तथा अनुसन्धानको अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध शिक्षा, साहित्य, कला र इतिहासको अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८