शुक्रबार, चैत ६, २०८२

दैनिक कोभिड अपडेट : २९० संक्रमित थपिए, २३२ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ। ८ लाख ९ जहार ३८७ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Dec 21, 2021| 16:31 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्