शुक्रबार, साउन १५, २०८३

दैनिक कोभिड अपडेट : २७१ जना संक्रमित थपिए, ५ लाख ६८ हजारले लगाए खोप

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका २७१ जना संक्रमित थपिएका छन्।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका २७१ जना संक्रमित थपिएका छन्। ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७२९ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २२५ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ। आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 


प्रकाशित: Dec 27, 2021| 16:30 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्