बुधबार, जेठ २७, २०८३

त्रिविमा एमबीएका लागि भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले एमबीए (मास्टर्स ईन बिजनेश एडमिनिस्ट्रेसन) विषयका लागि भर्ना आह्वान गरिएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले एमबीए (मास्टर्स ईन बिजनेश एडमिनिस्ट्रेसन) विषयका लागि भर्ना आह्वान गरिएको छ।

National life

२०२२ को स्प्रिङ सिजनका लागि विश्वविद्यालयले सूचना जारी गर्दै नयाँ सत्रका लागि भर्ना प्रक्रिया सुरू गरेको हो।

स्नातक तहमा न्यूनतम २.० सीजीपीए वा ४५ प्रतिशत ल्याएका विद्यार्थीले यो शैक्षिक कार्यक्रमका लागि आवेदन दिन सक्नेछन्। विद्यार्थीले आउँदो जनवरी २१ तारिखसम्म एमबीएका लागि आवेदन दिन सक्ने जनाइएको छ।

अनलाइन फारमका लागि यहाँ क्लिक गर्नुहोस्।

Shivam cement

प्रकाशित: Jan 02, 2022| 09:31 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्