शुक्रबार, चैत ६, २०८२

सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै केएमसीका विद्यार्थी आन्दोलित

सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थी आन्दोलित बनेका छन्।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थी आन्दोलित बनेका छन्। 

National life

चिकित्सा शिक्षामा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै केएमसीका विद्यार्थीहरूले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले मेडिकल माफिया मुर्दावाद, हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, विद्यार्थी एकता जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

उनीहरूले होस्टल अनिवार्य र मेस अनिवार्य गरिएको प्रति आपत्ति जनाएका छन्। उनीहरूले आफूहरूका माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Laxmi sunrise bank
kumari


प्रकाशित: Jan 05, 2022| 13:43 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्