शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य


३८२ संक्रमित थपिए, २४ घण्टामा ५९ हजारलाई खोप

पीसीआर परीक्षणबाट ३४२ र एन्टिजेन परीक्षणबाट ४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

कोभिड अपडेट : २३५ संक्रमित थपिए, २१२ संक्रमणमुक्त

७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

एसईई वैशाखमा लिन सुझाव

यस वर्षको माध्यमिक तह उत्तीर्ण परीक्षा (एसईई) वैशाखमा सञ्चालन गर्न सरोकारवालाले सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

चीनमा एमबीबीएस गरेका विद्यार्थीको फाइल मन्त्रिपरिषद्‍मा

कोरोना १९ महामारीमा नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरूको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा पठाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

बाथरोगबारेका भ्रम र यथार्थ

बाथरोग एकप्रकारको अटो इम्युन डिजिज पनि हो। अटो इम्युन भन्नाले के हो भने जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ। बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली कम...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

बालबालिकाका लागि फाइजर खोप अभियान अब कहिले सञ्चालन हुन्छ?

सिरिन्ज र खोपसँग मिसाइने तरल पदार्थ डाइलुएन्टको अभाव भएकाले खोप अभियान रोकिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

२४१ जनामा कोरोना संक्रमण हुँदा २२८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

बुटवलका विद्यालय दुई दिन बन्द

चिसो बढेसँगै बुटवलका विद्यालय दुई दिन बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

कार्यकर्तामुखी शैक्षिक सुधारका योजना यसरी बन्यो नारामै सीमित

शैक्षिक योजना केही अलपत्र परेका छन् भने केही नारामा मात्र सीमित छन्। सरकारले योजनाअनुरुप कार्यक्रम नै लागु गरेर देशभरका विद्यालयमा सञ्चालनमा ल्याएका कार्यक्रम पनि विभिन्न राजनीतिक दलको स्वार्थउन्मुख भएको तर्क...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

बिहान उठ्ने बित्तिकै के गर्ने, के नगर्ने?

बिहानीले दिन कस्तो हुने भन्‍ने निर्धारण गर्छ भन्‍ने आम मान्यता छ। दिनको सुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको सुरुवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

बिहान खाली पेटमा यी चीज नखानुहोस्

बिहानै खाली पेटमा एसिडिटीयुक्त खानेकुरा खाँएमा पाचनशक्तिमा समस्या आउछ। बिहान खाली पेटमा ग्रीन टी वा चिया पनि पिउनु हुदैन।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

कोरोनाविरुद्धको खोप लगाउन सरकारको आग्रह

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन उपत्यका सबैलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न उपत्यकाका सबैलाई खोप लगाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

ओमिक्रोन संक्रमणबाट बच्न सरकारको यस्तो छ तयारी

मन्त्री खतिवडाले भने, ‘नेपालमा हालसम्म नयाँ भेरियन्ट फैलिएको छैन। तर संक्रमण आएको खण्डमा सरकारको पूर्ण तयारी अवस्थामा छ।’
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

हिमपातका कारण वार्षिक परीक्षाअगावै स्कुल बन्द

शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

१७ हजारभन्दा बढी स्थायी शिक्षकका लागि दरखास्त आह्वान [प्रावि तहको विज्ञापनसहित]

शिक्षकका लागि ठूलो संख्यामा विज्ञापन खुलेको छ। शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजारभन्दा बढी शिक्षका लागि दरर्खास्त आह्वान गरेको छ। आयोगका अनुसार प्राथमिक तहका लागि...
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

फाइजर खोपका लागि आवश्यक घोलक आज आइपुग्दै

फाइजर खोपका लागि आवश्यक पर्ने घोलक आज आइपुग्दैछ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्रता, कहाँ-कहाँ दिइँदैछ खोप?

सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ। ओमीक्रोनको तास बढेसँगै सरकारले खोप अभियानलाई तीव्रता दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

कोभिड संक्रमित २६४ जना थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

प्राथमिक तहका लागि १३ हजार शिक्षकको विज्ञापन गर्दै आयोग

शिक्षक सेवा आयोगले प्राथमिक तहमा रिक्त शिक्षकका लागि भोलि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८