शनिबार, जेठ २, २०८३

थप ९४४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ९४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ९४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यो साता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत आइतबार २१६ जना संक्रमित देखिएकामा यो संख्या शुक्रबार ९६८ पुगेको थियो। यस्तै बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका छन्। सक्रिय संक्रमितको संख्या ६१४०  पुगेको छ।

प्रकाशित: Jan 08, 2022| 16:23 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्