शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य


त्यसैले असफल भयो ६ अर्बको 'एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम'

‘हामीले सुरुमा १० वटा अस्पतालबाट कार्यक्रम सुरु गरेका थियौं, एक महिनाका लागि लागू गरिएको कार्यक्रम अहिले के भइरहेको छ हामीलाई पनि त्यति जानकारी छैन।'
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

आजदेखि कोरोनाविरुद्धको अतिरिक्त खोप क-कसले पाउने छन्?

सरकारले आजदेखि कोरोनाविरुद्धको अतिरिक्त खोप दिने भएको छ। रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि कोरोनाविरुद्धको अतिरिक्त मात्रा दिइने सरकारले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

माइग्रेनको समस्या भएकाहरूका लागि लाभदायक तीन योगासन

सामान्यवस्थामा टाउकोमा हुने दुखाइलाई हामीले केही औषधी खाएर ठिक गर्नसक्छौं। तर, हामीले टाउकोको दुखाइ कुन प्रकारको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

ग्रीन टीका बेफाइदा पनि छन्, यी कुरामा ध्यान दिनुस्

जबकि यसका वेफाइदाका बारेमा पनि जानकारी हाँसिल गर्नु अनिवार्य छ। त्यसैले ग्रीन टी पिउनुभन्दा अगाडि केही कुरा ध्यान समेत दिनुपर्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

कोभिड नियन्त्रणकै सिलसिलामा मृत्यु भएका कति फ्रन्टलाइनरले पाए क्षतिपूर्ति?

मन्त्रालयका अनुसार हालसम्म कोभिडका कारण मृत्यु भएको दाबी गर्न आएका १३ जना सुरक्षाकर्मी र १५ जना स्वास्थ्यकर्मीका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयको आचार्यमा सुदर्शनलाई ५ स्वर्ण

बाग्लुङ नगरपालिका-७ का सुदर्शन गौतम र अमरगढी नगरपालिकाका सन्तोष भट्ट सर्वोत्कृष्ट अंक ल्याएर पुरस्कृत भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

त्रिवि सेवा आयोगको विज्ञापन बमोजिम प्रक्रिया अघि बढाउन सर्वोच्चको अन्तरिम आदेश

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको स्थगित भएको शिक्षक तथा कर्मचारी नियुक्तिको प्रक्रिया सुचारु गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

नेपाललाई उच्च शिक्षाको हब बनाउन सक्षम छौं : उपकुलपति अर्याल

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले नेपाललाई उच्च शिक्षाको हब बनाउन नेपालका विश्वविद्यालय सक्षम भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

डोटीमा २५ हजार बालबालिकालाई खोप

जिल्लाका नौ वटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

राजस्व छल्न थालेपछि शैक्षिक मेलामाथि सरकारको कडा नजर

विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श दिने परामर्शदातृ संस्थाले शैक्षिक मेलाका नाममा स्टल बेच्दा राजस्व छली गर्ने गरेको पाइएपछि शिक्षा मन्त्रालयले कडाइ गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

केएमसीको बेसिक साइन्स भवनमा तालाबन्दी

काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित बेसिक साइन्स भवनमा विद्यार्थीले ताला लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

अध्यात्म जीवन : अहंकारको कुनै अस्तित्व छैन

अहंकारलाई स्व ठानेर कुरा बिग्रिएको हो। अहंकार हाम्रो आत्मा होइन। अहंकार हामी होइनौं। अहंकारको आफ्नो कुनै अस्तित्व छैन। यो झुटो कुरा हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

हिटरको प्रयोग स्वास्थ्यका लागि हानिकारक किन?

यसलाई जलाउँदा केही विशेष कुरामा ध्यान दिनुपर्छ। विशेष गरी श्वासप्रश्वासको समस्या भएकाहरूले हिटरको प्रयोग एकदमै कम गर्नुपर्छ। हिटरले चिसोबाट राहत त दिन्छ तर,स्वास्थ्यलाई धेरै किसिमले हानी पनि पुर्‍याउँछ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

स्वस्थ बच्चा जन्माउन ध्यान दिनुपर्ने ६ कुरा

विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ। हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक चिकित्सकोमा गएर जँचाउन जाने चलन छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

ओमिक्रोन नियन्त्रणमा थप सर्तक भएर तयारी गर्न आग्रह

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्‍न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

'आफूखुसी शीर्षक राखेर पैसा असुल्छन् मेडिकल कलेज'

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले झन्डै २० लाखसम्म थप शुल्क लिएको विद्याथी बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

शिक्षण संस्था गाभ्ने प्रक्रिया अगाडि बढाउँदै चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरु सार्ने तथा गाभ्ने प्रकृया अगाडि बढाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

मेडिकल कलेजको अतिरिक्त शुल्कमा गृह मन्त्रालयको चासो, १२ जिल्लाका सीडीओलाई काट्यो पत्र

गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजहरुलाई कानुनी दायरामा ल्याउन १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई पत्र पठाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

काठमाडौंका दुई अस्पतालमा फाइजर खोप दिइँदै

स्वास्थ्य कार्यालय काठमाडौंले आज वीर अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

त्रिविमा एमबीएका लागि भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले एमबीए (मास्टर्स ईन बिजनेश एडमिनिस्ट्रेसन) विषयका लागि भर्ना आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८