शनिबार, जेठ २, २०८३

११औं तहमा बढुवाका लागि डा. तिमिल्सिनाको नाम सिफारिस

डाक्टर सुशिल तिमिल्सिनाको नाम ११औं तहमा बढुवाका लागि सिफारिस भएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- डाक्टर सुशिल तिमिल्सिनाको नाम ११औं तहमा बढुवाका लागि सिफारिस भएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले डा. तिमिल्सिनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गरेको हो। 

समितिको सोमबारको निर्णय अनुसार प्रमुख कन्सल्टेन्ट एन्स्थेसियोलोजिष्ट पदमा डा. तिमिल्सिनालाई सिफारिस गरेको छ।



प्रकाशित: Jan 12, 2022| 10:49 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्