शुक्रबार, चैत ६, २०८२

औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ।

महानिर्देशकमा रहेका नारायण ढकाललाई सरुवा गर्दै मन्त्रालयले भट्टराईलाई जिम्मेवारी दिएको हो। मन्त्रालय प्रशासन महाशाखाका अनुसार ढकाललाई औषधि प्रयोगशालामा पठाइएको छ।

प्रकाशित: Jan 12, 2022| 10:38 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्