शुक्रबार, चैत ६, २०८२

दैनिक कोभिड अपडेट : ५४० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ५४० जना कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५४० जना कोरोना संक्रमित थपिएका छन्।

National life

७ हजार २०९ जनाको पीसीआर गर्दा ४७८ जना र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो। जम्मा नमुना परीक्षण १२ हजार ९९ जनाको भएको थियो।

त्यसैगरी २४ घण्टामा २७१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ छ। 

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 06, 2022| 17:23 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्