शुक्रबार, चैत ६, २०८२

विश्वविद्यालय अनुदान आयोगद्वारा कार्यक्रम प्रस्ताव आह्वान [विवरणसहित]

प्रस्तावकले आयोगले सार्वजर्निक गरेको कार्यक्रम कार्यविधि २०७८ ले गरेको व्यवस्था अनुसार आवेदन दिन आयोगले सुचित गरेको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- विश्वविद्यालय अनुदान आयोगले विभिन्न कार्यक्रमलाई सहयोग पुग्ने गरी प्रस्ताव आह्वान गरेको छ। उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरुलाई छात्रवृत्ति तथा अनुदान, अध्ययन अध्यापनमा संलग्न शिक्षक तथा कर्मचारीको सिप, दक्षाता, क्षमता, अभिवृद्धिका लागि पुर्नताजकिकरण,अनुसन्धान विधी, तालिम, विद्वत वृत्ति, शैक्षिक संस्थाहरुको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न प्रस्ताव आह्वान गरेको हो।

National life

प्रस्तावकले आयोगले सार्वजर्निक गरेको कार्यक्रम कार्यविधि  २०७८ ले गरेको व्यवस्था अनुसार आवेदन दिन आयोगले सुचित गरेको छ।

आयोगले सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका लागि संस्थागत विकास अनुदान अन्तर्गत नियमित अनुदान,भौतिक सुविधा विकास अनुदान र विशेष अनुदान उपलव्ध गराउन लागेको हो। गुणस्तर सुधार कार्यक्रम अन्तर्गत अनुसन्धान सहायता, छोटो अवधिको तालिम र विशेष छात्रवृत्ति कार्यक्रमलाई सहयोग उपलव्ध गराउने भएको हो।

यस्तो छ  विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि 


प्रकाशित: Jan 07, 2022| 13:32 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्