बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य


सात दिनमा ३८ हजार कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता : स्वास्थ्यमन्त्री

बढ्दो कोरोना ग्राफ, खोपको अवस्था र कोरोना नियन्त्रणका लागि भइरहेको प्रयासबारे बुझ्न मधेस प्रदेशको राजधानी जनकपुर पुगेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतसँगको छलफलमा...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

काठमाडौं उपत्यकामा कुल परीक्षणको २४ प्रतिशतभन्दा धेरैमा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

दैनिक संक्रमणमा तोडियो रेकर्ड

कोरोना भाइरस संक्रमणको दैनिक संख्यामा मंगलबार रेकर्ड तोडिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

एकै दिनमा १० हजार २५८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

'सरकार लकडाउनको पक्षमा छैन'

कोरोना संक्रमणको कारण तत्काल लकडाउनको अवस्थामा नभएको सरकारले जनाएको छ। शिक्षा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले सरकार सकेसम्म लकडाउनमा नजाने बताए।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

अबको दुई हप्ता कठिन समय, दैनिक संक्रमित २० हजार पुग्ने

कोरोना संक्रमणका कारण अबको दुई हप्ता नेपालका लागि कठिन हुने सरकारले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

आयोगको परीक्षामा राहत शिक्षकलाई उमेर हद नलगाउन शिक्षक संगठनको माग

नेपाल राष्ट्रिय शिक्षक संगठनले राहत शिक्षकलाई शिक्षक सेवा आयोगको परीक्षामा उमेरको हद नलगाउन शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

तेस्रो लहर माघ दोस्रो साता पिकमा पुग्ने आकलन, स्वास्थ्य मन्त्रालय भन्छ– संक्रमित घरघरमा छन् तर परीक्षण गर्न जाँदैनन्

२५ पुसमा ९.१ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा ३ माघमा यो दर चार गुणाभन्दा बढी पुगेको छ। पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट नै बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

मन्त्री प्रेम आलेको सचिवालयका थप दुई जनामा कोरोना संक्रमण

मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

ललितपुरका आठ स्थानमा आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा दिन सुरु

ललितपुरको सर्वाङ्ग अस्पताल, स्टार अस्पताल, सुमेरु सिटी अस्पताल, अल्का अस्पताल, निदान अस्पताल, वि एण्ड वि अस्पताल, मेडिसिटी र सुमेरु सिटी अस्पतालबाट बुस्टर डोज दिन लागेको महानगरले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

कोलेस्ट्रोल कम गर्न के खाने ?

कतिपय चीजहरु शरीरका लागि अत्यावश्यक मानिन्छन्। तिनीहरुको असोभाविक मात्रा पनि उत्तिकै हानिकारक हुन सक्छ। कोलेस्ट्रोल रगतमा पाइने एक मोमी पदार्थ स्वस्थ कोशिकाहरु निर्माण गर्न महत्त्वपूर्ण मानिन्छ। उच्च कोलेस्ट्रोल स्तरले विभिन्न...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

कोरोनाविरुद्धको खोप : ८० प्रतिशतलाई पहिलो डोज, ६१ प्रतिशतलाई पूर्ण खोप

सरकारले ६ महिनामा नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको पाइएको छ। पुस मसान्तसम्म लक्षित समुदायको दुई तिहाइ जनसंख्यालाई दिने अहिलेको सरकारको लक्ष्य थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

देशभर ६ हजार ७३४ संक्रमित थपिँदा काठमाडौंमा २२.५ प्रतिशत

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

कोरोना संक्रमण दर ३८.५५ प्रतिशत पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रधानमन्त्री कार्यालयका तीन सचिवसहित ४० जनामा कोरोना

कार्यालयमा दुई सय जना कर्मचारीको नमुना परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता महादेव पन्थले बताए। संक्रमित हुने सचिवमा रामप्रसाद थपलिया, शिशिर ढुंगाना र कृष्ण राउत छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

कोभिड-१९ विरुद्ध रोकथाम र नियन्त्रणका लागि ३६ बुँदे आदेश जारी

नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड-१९को संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा सरकारले ३६ बुँदे आदेश जारी गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

मध्यविन्दु अस्पतालको पीसीआर परीक्षण सेवा बन्द

अस्पतालको प्रयोगशालामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नवलपरासीको नवलपुरस्थित मध्यविन्दु जिल्ला अस्पतालको पीसीआर परीक्षण बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

काठमाडौंका १७ स्थानबाट लगाउन सकिने छ बुस्टर खोप

सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुस्टर मात्रा खोप दिन सुरू गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रचण्डको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरसको संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८